• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

प्युठानमै पहिलो पटक गाउँमै ‘एमबिबिएस’ डाक्टरद्धारा स्वास्थ्य सेवा


  •   मङ्गलबार, असार ०२, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान। प्युठान जिल्लाको झिमरुक गाउपालिका वडा नंबर ६ मा जन्मिएका ‘एमबिबिएस’ डाक्टर सुबास जिसि डाली युनिभर्सिटी चाइनामा एमडी पढ्दै छन । उनका लागि देशका सुविधासम्पन्न सुगम क्षेत्रमै रोजगारीका ढोका खुलै थिए। उनी अरूजस्तै शहरमै पनि जम्न सक्थे,जागिर पाउन मुस्किल हुन्थेन।तलब राम्रै मिल्थ्यो, तर, उनले सेवा सुबिधाको लोभ गरेनन्। उनले आफ्नै गृह जिल्लामा सेवा गर्ने निधो गरे र, प्युठानको दुर्गम गाउँ गौमुखी आइपुगे । दुर्गममा दिनदुखीको सेवामा गर्ने उद्देश्य वोकेर आफू दुर्गम गाउमा आएको जिसिले बताए।
    ‘सहर र सुगम क्षेत्रका जनताले त सजिलै सुविधा पाउछन् तर दुर्गममा उपचार नपाएरै ज्यान जाने स्थिती छ’ उनले भने,’ त्यहि वुझेर म यहाँ आएको हुँ’ । उनले यहाँ अब स्वास्थ्य ओपीडि, माईनर अप्रेसन इमरजेन्सी लगायतका स्वास्थ्य सेवाहरु बिशेषज्ञ डाक्टरले प्रदान गर्ने छन् । गाउपालिका अध्यक्ष बिष्णु कुमार गिरीले हरेक वडाहरुमा स्वास्थ्य सेवा पुर्याउनुका साथै केन्द्रमा बिशेषज्ञ सहितको सेवा दिने लक्ष्य अनुसार बिशेषज्ञ सेवा दिन थालेको जानकारी दिए । गाउपालिकाले उनलाइ तीन महिनाका लागि करारमा नियुक्त गरेको हो।
    बिकट गाउँमै एमबिबिएस डाक्टरको गुणस्तरीय सेवाले धेरैलाइ राहत मिल्ने उनले बिश्वास ब्याक्त गरे ।भौगोलिक विकट र विशेषज्ञ चिकित्सक अभाव रहेको पालिकामा कोरोना भाइरसको संक्रमणका बेलासमेत चिकित्सक सेवा अझै प्रभावकारी हुने उनको विश्वास छ।प्युठान जिल्लामै पहिलो पटक गौमुखीको लिबासे स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर सहितको सेवा सुरु भएको हो ।गौमुखी पालिकाको आफ्नै बजेटद्धारा एम.वि.विस डाक्टर जिसी मार्फत स्वास्थ्य सेवा सुचारु गरीएको हो।
    स्वास्थ्य सेवाको पहुचबाट टाढा रहेका स्थानिय गाउमै बिशेषज्ञ सेवा पाईने भएपछी खुसी भएका छन। सामान्य औषधी उपचार पनि गाउँमा उपलब्ध नहुदा यहाका स्थानियले सास्ती खेप्दै आएका थिए।

    Advertisement

    मङ्गलबार, असार ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • २.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ३.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ७.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ८.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation