• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

आँप पाक्यो तर बन्दाबन्दीले बजार छैन


  •   शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु । कृषकको बगैचामा अहिले आँप पाक्न सुरु भएको छ । तर, बिक्रीको लागि भने बजार बन्द हुँदा कृषकहरु भने निराश देखिन्छ्न । कोरोना भाइरस(कोभिड १९)को सङ्क्रमणको जोखिम कम गर्न सरकारले गरेको बन्दाबन्दीको असर कृषकहरुमा परेको छ ।

    Advertisement

    कपिलवस्तुको शिवराज नगरपालिकाकाे चन्द्रौटामा शाह कृषि फर्म सञ्चालन गर्दै आएका रहिश शाहले लकडाउनका कारण आफ्नो फलफुल व्यवसाय चौपट भएको बताए । ‘अहिले जिल्लामा करिब १२ वटा बगैंचाको आँप पाक्ने अवस्थामा छ तर बेच्न कहाँ लैजाने ?’शाहले भन्छन, ‘तीमध्ये २०० गाडी आँप बिक्रीका लागि तयार छन, लकडाउन छ,बिक्री नहुँदा साह्रै समस्या भयो ।’

    पछिल्लो समय बगैंचा रेखदेख तथा कामदारलाई पैसा दिन मुस्किल हुन थालेको शाहको भनाइ छ । जिल्ला प्रशासन र नगरपालिकाले समस्या समाधानका लागि पहल गर्ने बताए पनि अहिलेसम्म केही नगरेको शाहले गुनासो गरे। युवा व्यवसायी शाहले विगत दुई दशकदेखि शुरु गरेको फलफुल व्यवसायमा अहिले करिब साढे १० करोड लगानी पुगेको छ । शाहका बुवा यस मोहम्मद शाह र दाइ रफिक शाहसमेत ‘एमआर फ्रुट सेन्टर’ को नाममा फलफुल व्यवसाय सञ्चालन गरिरहेका छन् । केही वर्षको विदेश बसाइलाई बिट मार्दै स्वदेशमै केही गरौँ भन्ने उद्देश्यले चन्द्रौटामा आफ्नै घरमा ‘एमआर फ्रुट फलफुल पसल’ का नाममा व्यवसाय सञ्चालन गर्दै आएका छन ।

    फलफुल व्यवसायमा राम्रो आम्दानी हुँदै आए पनि लकडाउनका कारण व्यवसायमा उदाहरणिय बनेका व्यवसायी यतिबेला भने चिन्तित छन । शाहको बगैंचामा अहिले कपुरी, मल्दहा, दशहरी, बम्बाई जातका गरी करिब ४ हजार आँपका बोट छन । आँप बगैंचा लिजमा लिएको र बैंक ऋणको किस्ता तिर्नसमेत कठिनाई भइरहेको उनले बताए ।

    शाह त एक उदाहरण मात्रै हुन । जिल्लामा यस्ता अन्य व्यवसायी समेत लकडाउनका कारण व्यवसाय धान्न नसक्ने अवस्थामा छन । फलफुल तथा आँपलाई आफ्नो मुख्य व्यवसाय बनाउँदै आएका किसान यतिबेला समस्यामा परेका हुन । गाउँका ठेला व्यवसायीलाई आँप तथा अन्य फलफुल बेच्न दिनुपर्ने आँप व्यवसायी प्रशासनसँग सामुहिक माग गर्दै आएका छन ।

    शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ३.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ४.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ५.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ७.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ८.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation