• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

गुल्मीमा भारतबाट आएका झण्डै ४ हजार जना क्वारेन्टाइनमा


  •   बुधबार, जेठ २१, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । पछिल्लो समय भारतबाट आउनेको संख्या बढेसंगै गुल्मी जिल्लामा कोरोना संक्रमणको जोखिम पनि बढदै गएको छ ।

    Advertisement

    दिनहुँ भारतबाट गुल्मी भित्रनेहरुको लर्को छ ।जिल्लामा भारत लगायतका मुलुकहरुबाट आएका ३६ सय १ जना क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए । कुल संख्या मध्ये ३२७२ जना पुरुषको संख्या र ३२९ जना महिलाहरुको संख्या रहेको छ । प्रत्येक स्थानीय तहमा कम्तिमा एक हजार नागरिक भारतबाट आउने प्रारम्भिक अनुमान गरिएको छ ।भारतबाट आउनेहरुको दैनिक बृद्धि भइरहेकोले पालिका भित्रका सम्पूर्ण सरकारी तथा सामुदायिक भवनहरुमा उनीहरुको व्यावस्थापन गरिएको छ । हाल रेसुङ्गा नगरपालिकामा ३४४ जना, मुसिकोट नगरपालिकामा ५६२ जना, रुरु गाउँपालिकामा २०७ जना व्यक्ति क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै चन्द्रकोट गाउँपालिकामा १५९ जना, छत्रकोट गाउँपालिकामा ३७७ जना, इस्मा गाउँपलिकामा ४११ जना, मालिका गाउँपालिकामा २४७ जना रहेका छन् । त्यस्तै धुर्कोट गाउँपालिकामा ४३९ जना, कालि गण्डकी गाउँपालिकामा ७१ जना, सत्यवत्ति गाउँपालिकामा, १९८ जना, गुल्मीदरवार गाउँपालिकामा ३४८ जना, मदाने गाउँपालिकामा २३८ जना भारत लगायतका मुलुकबाट आएर क्वारेन्टाइनमा बसेको प्रशासकीय अधिकृत पन्थीले बताए । जिल्लामा हाल ६७ वेडको आइसुलेसन तयार गरिएको छ ।
    जसमा १ जना महिला र ५ जना पुरुष गरि ६ जना व्यक्तिको उपचार भइरहेको छ । ४२२७ वटा वेडको क्वारेन्टिन निर्माण गरिएको छ । कोरोना परिक्षणको लागि हालसम्म जिल्ला भर ५४६ आरडिटी परिक्षण ३५३ जनाको पिसिआर परिक्षण गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।पिसिआर परिक्षणको लागि पठाइएका १८८ जनाको रिर्पोट आउन बाँकी रहेको शर्माले बताए । दैनिक भारतबाट आउनेको संख्या बृद्धि हुदै जान थालेसँगै गाउँपालिकामा बनाइएका क्वारेन्टाइन भरि भराउन भएका छन् । जिल्लामा हालसम्म ३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । गुल्मी जिल्लामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ भने १ जना उपचार पछि घर फर्केका छन् । १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

    बुधबार, जेठ २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...