• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

ग्रामीण अर्थतन्त्रको सुधारमा लघुवित्तको योगदान र चुनौती


  •   सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित
  • विश्वभरि नै पिछडिएको समाजको लागी एक प्रभाबकारी र विश्वासनिय औजारको रुपमा लघुवित्त परिचित छ । बंगलादेशबाट सुरुभएको लघुवित्तको परिभाषा हाल विश्वका कैयौ देशमा रहेको पाइन्छ ।

    Advertisement

    बंगलादेशका प्रोफेशर डा.मोहम्मद युनुसले सुरुवात गरेको लघुवित्त विभिन्न चरणहरु हुदै हाल सम्मको अवस्थामा आएको हो । बंगलादेशका प्रोफेशर डा.मोहम्मद युनुसले आफुले सुरु गरेको ग्रामिण बंैक र यसको प्रभावको उच्च प्रशंशा स्वरुप उनलाई नोवेल शान्ती पुरस्कारले समेत सम्मान गरिएको थियो। डा.मोहम्मद युनुसलाई लघुवित्तका पिता समेत भनिन्छ । नेपालमा वि.स २०४३ सालमा नेपालराष्ट्र बैंकका तत्कालिन डे.गर्भनर डा. हरिहरदेव पन्त बंगलादेशको ग्रामिण बैंकको अवलोकन भ्रमणमा गएको बेला लघुवित्तको बारेका बुझेको र त्यसले बंगलादेशको आर्थिक र सामाजिक विकाशमा पारेको प्रभावबाट प्रभाभित भई नेपालमा पनि यसको सुरुवात गरेका थिए । वि.स २०४९ सालमा सरकारी र गैह्र सरकारी स्तरबाट लघुवित्त कार्यक्रम सुरु भएको थियो । पछि विस्वासनियता,संस्थागत स्थायित्व, सेवाको निरन्तरता आदिको कारणले छुट्टै वित्तीय संस्थाको महशुस गरि लघुवित्त बैंकहरु स्थापना भएका हुन । नेपाल राष्ट्र बंैक बाट (घ) बर्गको इजाजत प्राप्त र अन्य ए.न.जि.ओ,आइ.ए.न.जि.ओ र सहकारी हरुले संचालन गरेका लघुवित्त कार्यक्रम समेत गरि हाल नेपालमा १ सय भन्दा बढि लघुवित्तहरु रहेका छन् । पछिल्लो १३ बर्षमा नेपालको गरिवी १० प्रतिशतले घटेको छ । यसमा लघुवित्तहरुको ठुलो योगदान  छ । ग्रामिण क्षेत्रका मानिसहरुको जिवनस्तर माथि उठाउने गहन जिम्मेवारी लिई सिरमा कफन बेरेर फिल्डमा उत्रिने लघुवित्तले देशको आर्थिक विकाशमा उल्लेख्नीय भुमिका खेलेको छ । महिला सशक्तीकरण र महिलाहरुको जिवीकोपार्जनको लागी लघुवित्तको भुमिका प्रशंशायोग्य रहेको छ । कुनैपनि रुप रंग, जात,भात र धनि गरिवी भन्दा माथी उठेर समाजमा पछडी परेका दलित सिमान्तकृत,भुमि बिहिन,न्युन आय स्तर भएका महिलाहरुलाई एउटै समुहमा आवद्ध गराई कार्यक्रम संचालन गर्ने लघुवित्त वित्तीय संस्थाहरुले देशको सामाजिक र आर्थीक विकासमा अहम भुमीका खेलेका छन् । हालको अवस्थामा लघुवित्त र मानिसहरु विच पारस्परिक सम्बन्ध विकास भएको छ । लगानी नभएका र लघु ब्यावसाय गर्न इच्छुक मानीसहरुलाई ब्याबसायको परियोजना हेरी सानो कीसिमको कर्जा प्रवाह गर्नु र अन्य क,ख,ग,वर्गका बंैकहरु पुग्न नसकेका ठाउहरुमा पुगी सामाजिक,आर्थीक र बैंकीङ चेतना फैलाउन अहोरात्र खटिरहेका लघुवित्तहरु र जाडो,गर्मी,बर्षा,हिउद केहि नभनि मानिसहरुको घर आगनमा पुगेर बंैकिङ सेवा प्रवाह गर्ने लघुवित्तकर्मीहरुलाई अन्य बंैकहरुको तुलनामा अपहेलना गरिनु , भौतीक तथा बौद्धीक आक्रमण गरिनु कति सम्म जाहेज र के लघुवित्तले नेपालको आर्थिक र सामाजिक विकासमा गरेको योगदानलाई पर्दा पछाडी राखेर हेर्न न्यायोचित हुन्छ र हजारौ बेरोजगारी युवाहरुलाई रोजगार प्रवाह गरेका लघुवित्तहरुलाई स्थानिय सरकारबाट उपेक्षा गर्नुको अर्थ के र सदस्य सूरक्षण बापत विमा,सुत्केरी राहत,मृत्यु राहत लगायतका सदस्य मैत्री परियोजना संचालन गर्ने लघुवित्त र स्थानीय निकाय विचमा समन्यकारी भुमिकाको लागी सम्वन्धित निकायको ध्यानार्कषण हुन जरुरी छैन ?  फिल्डमा खटिने कर्मचारीहरु केहि रकमको विमाले मात्र कर्मचारी सुरक्षण पुरा हुन्छ ? संस्थाले कर्मचारीहरु प्रती थप उत्तरदायित्व बहन गर्न सक्नुपर्छ ।

    धितो राखी कर्जा प्रवाह गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरु भन्दा विनाधितो कर्जा प्रवाह गर्ने लघुवित्तहरुको सुरक्षा चुनौतीको रुपमा खडा भएको छ । राज्यको लघुवित्त सम्बन्धी यथेष्ट निती हुनु आवस्यक छ की छैन ? र अन्य बैंकको कर्जा गुणस्तर खस्किदा लिलामीको लागी मापडण्ड जस्तै लघुवित्तको कर्जाको गुणस्तर खस्किीदाको अवस्थामा के हुने ? राज्यले लघुवित्त कर्मी र लघुवित्तको बारेमा सोच्न ढिला गर्नु हुदैन ।

    जनताको निक्षेप जनतालाई कर्जाको रुपमा लगानी गर्ने हुदा एकजना ऋणीले पैसा नर्तिदा कति जनताको निक्षेप धरापमा पर्छ । जनताको निक्षप भनेकै राज्यको पैसा होइन ? अनि राज्यले आफ्नै रकमको सुरक्षण गर्नु राज्यको दायित्व भित्र पर्छ की पर्दैन ? नेपाल सरकार र राष्टबंैकको हरेक निति नीयमको पालना गर्नुपर्ने लघुवित्तहरुले कर्जा सुरक्षणको लागी कुनै निति नियमको अपेक्षा गर्ने की नगर्ने ? फिल्डमा खटिएर काम गर्ने कर्मचारीको रगत र पसिना मात्र रकम असुलिको विकल्प त होइन होला । राज्यको अष्पष्ट निति ब्यबस्थापन र शाखा प्रमुखहरुको दवावकै कारण फिल्डमा गएर कार्यसम्पादन गर्दा कर्मचारीको मनोवल गुम्ने असुलिको लागी ताला लगाउने ,सामान विक्री गर्ने जस्ता कदम चाल्नुपर्ने भएकोले पनि लघुवित्तकर्मीहरु प्रती दिनानुदिन आक्रमण बढेको हो । खराव ऋणीको एक कल फोनको आधारमा लघुवित्तहरुको उच्च सोचलाई लघु सोध भनेर ब्याख्या गर्न पछाी नहट्ने , लघुवित्तको बारेका जनमासमा नकारात्मक संदेश जाने तरिकाको सामाग्री प्रकाशन तथा प्रशारण गर्ने ति संचार माध्यमहरुले सतहमा पुगेर समस्या समाधानको लागी संवन्धित निकायमा प्रश्न त्रेसाएको अवस्था छैन । त्यस्ता संचार माध्यम र संवन्धित निकाय संग ब्यबस्थापन र संचालक स्तरको कु६नितीक ५लफल बा६ आउने निर्णयहरु समेत कर्मचारीको उत्प्रेरणाका आधारहरु बन्न सक्छन ।

    केहि मान्छेहरु आफ्नो स्वार्थको लागी लघुवित्त र लघुवित्तहरुले लिने ब्याजको बारेमा नकारात्मक संदेश प्रबाह गरिरहेका छन् । लघुवित्तहरुले २ प्रतिशतमा कर्जा लियर १८,२० प्रतिशतमा कर्जा लगानी गरे भन्ने तरिकाका समाचारहरु प्रकाशित हुनु समग्र प्रेश स्वतन्त्रता भन्दा बाहिर र अमानविय ब्यबहार भएको कुरा स्पष्ट हुन्छ र यस्ता समाचारहरुले यस क्षेत्रमा काम गर्ने मानिसहरुको मनसपटलमा कस्तो दवाव पर्छ । त्यस्ता समाचार संकलन र प्रकाशित गर्ने ब्यक्तिहरुलाई राज्यले कानुनि दायरामा ल्याउन जरुरी छ । राज्यको निति र ब्यबस्थापनको कमजोरीले गर्दा फिल्डमा आइपर्ने समस्याबाट लघुवित्त कर्मिहरु मानसिक र भौतिक दुवै रुपले दबाव महशुस गर्दछन ।हाल कोरोना भाइरस (अयखष्म(ज्ञढ ) ले गर्दा पुरा विश्वनै आतंकित भइरहेको अवस्थामा राष्ट्र बैंकले ३५ ब्याज छुट गरि कर्जा असुलि गर्नुहुन भनेर परिपत्र गर्ने स्थानिय गाउपालीका वा नगरपालिकाले कार्यालय नखोल्नुहुन भनेर विज्ञप्ति जारी गर्ने एउटै राज्यका संयन्त्रबाट फरक फरक तरिकाको निति नीयम बन्ने यो दाभाषे नितीको कुनै तुक नरहेको र राष्ट्रबैंक तथा नेपाल सरकारका अन्य संवन्धित निकायहरुबाट कोरोना कहर रहदा सम्मको लागी लघुवित्तको कार्यसम्पादनको निर्देशिका जारी भएको खण्डमा सोहिअनुरुप कार्य गर्न सहज हुने थियो । केन्द्रिय तथा स्थिानीय मिडियाहरुले सम्प्रेषण गरेको गलत समाचारले सिंगो लघुवित्त उद्योग धरापमा पर्न सक्छ । लघुवित्तको माध्यमबाट निम्नआय स्तर भएका जनताको जिवनस्तर माथी उठाउने र आर्थिक विकासमा टेवा पुर्याउने सपनामा कसैलेपनी कठाराघात नगरौ ।

    राज्यले स्पष्ट निती अवलम्बन गरोस , ब्यवस्थापन नाफामुखी भन्दा सदस्य मैत्रि बनोस , पत्रकार साथीहरु अध्ययन र विस्लेषण गरेर मात्र सहि समाचार सम्प्रेषण गरौं , सामाजिक संजाल र डिजिछल पत्रिकाको सहि प्रयोग गरौं । लघुवित्तकर्मीहरु उच्च मनोवल र समाज रुपान्तरण गर्ने साहश लिई अगाडी बढौं । तपाई हामी मिलेर लघुवित्तको परिभाषा र यसको मर्म अनुरुपको कार्य सम्पादन गरौं । अनि समाज र राज्यको मुहार फेर्नको लागी लघुवित्त पनि एउटा दरिलो इट्टाको रुपमा प्रयोग हुनेछ ।

    यी मेरा नितान्त ब्यक्तीगत धारणाहरु हुन । कुनै ब्यक्ती तथा संस्थाको हित विपरित भएमा माफी चाहाछु ।
    विष्णु प्रसाद भण्डारी
    दाङ तुल्सिपुर

    सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation