• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ७. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ८. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ९. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

ठोक ठोक मादलु खरी खसे खस्ला


  •   बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित
  • – बिजय बिश्वकर्मा  । जति धेरै प्रबिधी आए हामी उति धेरै एकलकाठे हुन पुगियो । घर घर टिभी आए, हात हात मोबाइल आए । हातहातका मोबाइलमा फेसबुक टिकटक आए । बुढाबुढी एकै कोठामा हुन्छन तर फेसबुकमा पानका पातको चिन्ह सहित मिस यु र लभ यु लेख्छन । बुढी आमैलाइ चिसोले खुट्टा सुन्निएको मतलब छैन फेसबुकमा छोराछोरीले आमाको तस्बिर मुख अरुलाइ देखाउन हतार छ । कोरोनाले सबैलाई त्राहिमाम पारेछ । लकडाउन भएको पनि डेढ महिना हुन लागिसक्यो । सबैले सामाजिक दुरि राख्नु पर्ने छ । यदि टिभी मोबाइल नहुदो हो त अहिले कति गाह्रो हुदो हो । पहिलेपहिले जस्तो रेडियो सुन्ने, ठाउँ ठाउँमा हुने मेलारमाइलो हेर्ने आनन्द लिने समय बिस्तारै हराउदै छ ।
    धेरै घुमिएको छैन आफ्नै सेरोफेरोमा भएकै कुरा लेख्ने भन्ने त हो । हाम्रो गुल्मी अर्घाखाँची भेगमा साउने सन्क्रान्ती देखि तिजको राम सुरु हुन्छ । प्रायः साझमा अथवा आफ्ना कामब्यबहार सकेपछि जम्मा भएर नाचगान गरि रमाइलो गर्नेलाइ हाम्रोतिर राम भनिन्छ । आजभोलि यो चलनलाई मोबाइलले खायो । प्राविधिले सजिलो मात्र गराएन हाम्रा सस्कारहरु पनि मेटाउदै छ । खाइसकेपछी अनुकुल स्थानमा जम्मा भएर मनका पिर, खुशी प्रकट गरेर नाचगान गर्दा आत्मीयता मनता त बढथ्यो नै स्वास्थलाई पनि फाइदा गर्थ्यो । तर आजभोली टन्न खायो सोफा खाटमा ढल्क्यो मोबाइल टिभिमा रमायो मोटोपन र अरु रोग बढाउने काम हुन्छ । रेमिट्यान्सको पैसाले जिब्रोको स्वाद फेर्ने ज्यानले सुख खोज्दा झन रोगी बनिएको छ । कुरा तिजकै राम तिर लगौ । अल्लारे उमेरमा राम हेर्न धेरै हिडियो । तिजका राम आफ्ना गाउमा हेरिएन अरुकै गाउमा पुगिन्थ्यो । यसरी अरुकै गाउमा पुग्नुका फाइदा धेरै छन । एकै उमेरका ४/५ जना मिल्यो हिडयो । आफ्नो गाउका नोक्सान गर्न भएन चोर्न भएन अरुका गाउँमा यसरी हिडदा वारि र मलखादमा फलेका काक्रा चोरियो, भर्खर भर्खर गुलियो हुन लागेका उखु चोरियो, कलिला बोडि काचै चपाइयो । उखु काक्रामात्र चोरिएनन अलिक आइडियावाला र टाठोबाठोले त पल्लागाउका नानिको दिल पनि चोर्ने गर्थे । म त सोझो दिल चोर्नेमा परिन । उतिबेलाका सम्झना मनभरी आउछन । कति गित सुनियो कस्ता कस्ता गित सुनियो । दुखका गित सुनियो । खुशिका गित सुनियो । भन्छन नि बारुले काम्मर हो त्यही कम्मर भाचेको नाच कति हेरियो । सबै अहिले सम्झन कहाँ सकिन्छ तर यो ‘ ठोक ठोक मादलु खरी खसे खस्ला’ भन्ने गित म अहिले पनि सम्झिन्छु । गितमा मादलको तालको भुमिका धेरै हुन्छ । जब मादलको ताल आउँछ तब बजाउनेले झन झन रन्काउछ । मादल बजाउनेलाइ अझ हौस्याउन ठोक ठोक मादलु खरी खसे खस्ला भन्ने गित गाइदिन्छन ।
    यो त भो तिजमा मादल बजाउने कुरा, यसो सोच्छु हाम्रो देशलाई पनि सबैले आफू अनुकुल मादल सरि ठोकिरहेका छन । कहिले राजाबादी हरुले पन्चायती ब्यबस्थामा बजाए । आफ्नो स्वार्थमा बहुदलकालमा काङ्ग्रेस एमाले राप्रपाले बजाए । २०६३ पछि माओवादी,फोरम, काङ्ग्रेस, एमाले हरुले कहिले यता कहिले उता तालमेल गरेर बजाए । कर्मचारिहरुले पनि रास्ट्रसेवकको नाममा ठोकिरहेकै छन । महिनाको ५० हजार घरभाडा बुझ्ने अनि सरकारले दिने मासिक २/३ हजार बृदभत्ता नछाड्ने हामी जनताले पनि देशलाइ ठोकिरहेका छौ । बजाइरहेका छौ । अरुका पार्टी, नेताले गरे गलत आफ्नाले गरे सहि भनेर ताली बजाउने कार्यकर्ताले पनि देशलाइ बजाइरहेका छौ ।

    Advertisement

    उद्योगि ब्यापारिले कर कम तिर्न परोस बढी सेवा पाइयोस भनेर ठोकिरहेकै छन । कोहि भन्दा कोहि कम भएका छैनन । मादल को खरी खसे त फेरि लगाएर सहिसलामत गराइएला तर भ्वाङ्ग नै पर्यो भने त अलि गाह्रो पो पर्छ कि ? भ्वाङ्ग परेको मादलबाट कर्णपि्रय ध्वनी निस्कदैन ।

    बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation