• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

बाँदर धपाउन ‘बाली हेरालु’ राख्न ४५ लाख बजेट

जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

दल परिवर्तनपछि गाउँपालिका अध्यक्ष पदमुक्त

लोकप्रिय समाचार

  • १. गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

  • २. शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

  • ३. पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

  • ४. विपद् आउनुअघि नै तयारी गर्न गृहमन्त्रीको निर्देशन

  • ५. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • ६. कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

  • ७. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ८. ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ९. बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

  • १०. खुट्टाले लेखेर ३.४० जिपिए

लकडाउनले खल्लो बनाएको नयांबर्ष ।


  •   आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
  • मणि भुषाल,बुट्वल। सबैभन्दा सर्बश्रेष्ठ प्राणिंको संज्ञा पाएका छौं हामिले,त्यसैले त हामी मानव हौं। हामीले जन्मेदेखि मृत्यु सम्मको दौरानमा दुःख कष्ट, पिर, ब्यथा अनि रोग अंह केहिपनि नआअोस भन्ने भावना राख्छौं,तर प्रकृतिले कसरी थेग्थ्यो र । कहिले हैजाको महामारिले उदण्ड मच्चाईदिन्छ,कहिले भुकम्प पठायर तहसनहस बनाईदिन्छ । हो, अाज त्यस्तै भएको छ। संधै नक्कलि ब्राण्डको उपमा पाएको छिमेकि मुलुक चिनले अाज सक्कलि ब्राण्डको संज्ञा पायको छ । सुरु मै अाफ्नै मुलुकको बिचल्लि नझेलेको पनि कहाँ होर ,तर त्यति मै खुःसि हुनै सकेन पापि प्रकृति ।भाईरस छिर्यो भने त मोबाईल पनि ह्याङ्ग हुन्छ रे भनेर मात्र बुझेका हामी सोझा नेपाली हरुलाई पनि अाज सिमेन्टको भित्ता भित्र खुम्चिने बनायको छ त्यो भाईरस (कोभिड १९) ले । एउटा गुमनाम राज्यमा ऊत्पति भएर विश्व मै तहल्का मच्चाउन सक्ने कोरोना थाहा थियन तं भित्र यति ठूलो शक्ति छ भनेर,लाखौंको बिचल्लि बनाएको छस तैंले। अांखाका नानि जस्ता छोराछोरिलाई बाबू अामाको काखबाट छुटायको छस अनि जिबनमा एकपटक मात्र पाईने ईश्वर रुपि बाबू अामा लाई अाफ्नो खुःसि सुनाऊन नपाऊंदै कयौं छोरा छोरीहरुलाई टुहुरो बनायको छस,थाहा छैन कुन गल्तिको संजाय भोगाउदै छस सारा मानिसहरुलाई।थाहा छैन तेरो मन कहिले खुःसि हुन्छ। हो अाज गाऊं सुनसान छ,टोल सुनसान छ,नगर बजार सुनसान छ अनि सारा देश सुनसान छ । अौषधि छैन घरमा, चामल छैन, दाल छैन। सांझ बिहान छाक टार्न कै लागि खोले बनाउनमा ब्यस्त छु म अनि राहतको लागि पलास्टिकको चामल देखायर फोटो खिच्न मै ब्यस्त छ सरकार ।ज्वरोले बच्चा छटपटि रहेको छ, मजदुरि गरेर छाक टार्ने बाबु बच्चाको उपचारको लागि साहुसंग दुई पैसा गुहार्न मै ब्यस्त छ अनि त्यै उपचारको लागि आयको सामान माथि भ्रष्टचार गर्न मै ब्यस्त छ सरकार । हो ! अाज देश रोईरहेको छ, मनमा खुःसि छैन अनि हर्ष छैन। प्रदेशबाट बाबुले फोन गरेर नयांबर्षमा घरको छानो फेरौंला भनेका अावाजहरु छोराको कानमा गुञ्जिरहेका छन। शहरबाट दाजुले फोन गरेर नयांबर्षमा नयां लुगा किनिदिऊंला भनेका अावाजहरु एउटि दृष्टिबिहिन बैनिका कानमा गुञ्जिरहेका छन्,अनि छोराले यसपालिको नयांबर्षमा तपाईंको धुजा-धुजा परेको कोट फेरिदिन्छु भनेका अावाजहरु गन्गनाउंदै सेतै फुलेका बुढा बा पिंडिमा सुस्केरा हाल्दैछन। सबैको मनमा खुःसि ल्याउने नयांबर्ष निराश छ अहिले।अांखामा कालोपट्टि बांधेर अायको छ नयांबर्ष। ता कि कसैको पीडा देख्न नपरोस । हो खल्लो भयको छ नयांबर्ष। शुभकामनाका हर्ष र उल्लासले रङ्गिने फेसबुक अाज भोकले छट्पटियका तस्बिर हरुले रङ्गियको छ। मलाई भेटेर मेरो स्नान गर्न अाऊंछन भनेर कुरिरहेको शालिनदि रिसायको छ अाज, रिसले छेउकुना बडारिंदै दौडिरहेको छ,त्यहि शालिनदिको किनारमा सबैलाई नचाऊने हार्मोनियम बन्द दराजमा निदाईरहेको छ अाज ,छैन ढोकासम्म गएर ऊस्लाई ब्युंझाऊने खुःसि कसैसंग छैन। नयांबर्षमा साथिभाई भेट हुंदा चियाका कप र चुरोट का ठुटाहरु ले रङ्गिने पर डांडाको चौतारि अाज एक्लो भयको छ,मिर्मिरे सांझमा अमिलो पानिपुरि ले सबैको निन्द्रा ब्युंझाईदिने सानो यादब भाई बोर्डरमा झोलाको सिरानि हालेर अांफै निदायको छ अाज। साथिभाई संगै बन्द कोठामा बसेर ठोक्किने त्यहि कांचका गिंलासहरुले भोकायको पेट देखायर मुलबाटो हेरिरहेका छन। दिनभरि ईट्टा बोकेर सांझ अाफ्नो परिवारको लागि चामलको बोरा बोक्ने छिमेकि दाईको कांध रित्तो भयको छ अाज,अनि सडकमा हराएको छ उन्को जिवनबादी अावाज। हो! यस्तै पिडामा रोमलिएको छ नयांबर्ष। हरेक बिहान झ्यालसम्मै अाएर ब्युंझाऊने हिमाल अाज एक्लो भएको छ।दैलोसम्मै आएर बोलाऊने लालुपाते अोईलियको छ ।अनि गोधुलि सांझमा अायर म संगै खेल्ने भंगेरि चरि अाहारा खोज्न भौंतारिरहेकि छ ।अाज।अनि म शहरको कुनामा सिमेन्ट भित्र कैद छु। भुंई सिमेन्टको, अाकास सिमेन्टको, भित्ता सिमेन्टको धन्न म सिमेन्ट भैसकेको छैन त्यत्ति मै खुःसि छु।यहि बन्द कोठामा संसार चिहाऊने एऊटा टि:भि छ,जो देखाईरहन्छ हरदम संक्रमित समाचार। यता म हात धुन मै ब्यस्त छु। उता सहयोगमा आयको समान सरकार कै मान्छेले नलुकाअोस भनेर चिहाऊन मै ब्यस्त छ सरकार।जुन तराजुमा अरुलाई तौलिनुहुन्छ त्यै तराजुमा एकपटक अांफुलाई पनि तौलेर हेर्नुस भनेर सरकारलाई खबरदारि गर्ने हिम्मत छैन हामि संग। छिमेकि देशमा ऊत्पत्ति भएर विश्व मै तहल्का मच्चाउन सक्ने कोरोना मेरो देशमा सलाम छ तंलाई। हामि त बुद्ध जन्माएर बुद्धि हराएका नरपशु, हामी त वीर योद्धा जन्माएर कांतर गुफामा लुकिबसेका मान्छे। अाफनै गोठका अगय बस्तुले पनि चिन्दैनन हामिलाई।तर तेरो यत्रो कमाल ? यसपालि विश्व यात्रामा निस्कियको कोरोना लाखौं मानिसहरु मारेर नयां-नयां किर्तिमान राख्दैछस रे,छिमेकि देश भारतमा पनि उदण्ड मच्चाउंदै छस रे,जान्दिन बाऊ-अामा को हुन? तेरो गुंण चरित्र को हो? के हो उदेश्य? र कस्ले दियो यसरी विश्व यात्रामा निस्कने अाजादि भिसा ?छिमेकि देश भारतमा पाईला टेकेपछि अब नेपालमा प्रबेस गर्न कुनै भिसाको झण्झट बेहोर्नु पर्दैन। छिमेकि हावाले हल्लिने हाम्रो ‘पात’ राजनिति, संधै बीस फैलाईरहने सिंहदरबारको रुख,तैं संग भिड्न लागिपर्ने दुष्ट राजनितिकर्मिहरु,संधै बाह्र सुर्य उदाईरहने शितल निवास अनि चोर,गुण्डा,फटाहा,दुष्ट,भ्रष्टचारि र बलत्कारिहरुलाई एकपटक भेटेर बताईदिनु , सडिसकेको फोक्सोले कहिले सम्म चल्छ देश ? ओ अप्रिय कोरोना संसार डुलिहिंड्ने तिमी के मेरो सानो संसार मा अट्छौ र ?

    Advertisement

    आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती र गढवाले ल्याए ढकियामा बजेट
    लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)
    गिडिदहमा पहिलो पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन
    जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो
    रुकुमपूर्वमा भूमे नाचको रौनक
    प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    लोकप्रिय

    • १.
      गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

    • २.
      शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा

    • ३.
      पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

    • ४.
      विपद् आउनुअघि नै तयारी गर्न गृहमन्त्रीको निर्देशन

    • ५.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • ६.
      कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान

    भर्खरै

    • १.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • २.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ३.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    • ४.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

    • ५.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ६.
      ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    • ७.
      बाँदर धपाउन ‘बाली हेरालु’ राख्न ४५ लाख बजेट

    • ८.
      जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation