• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ४. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ५. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ६. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ७. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ८. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ९. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • १०. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

गुल्मीको नयाँ सिडियो शर्मा भन्छन् :’अनाबश्यक बाहिर नजाऔं’


  •   सोमबार, चैत १०, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । गुल्मी । केहि दिन अघि सरुवा भई गुल्मी आएका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जिल्लाका पत्रकारहरुसँग अन्र्तक्रिया गरेका छन् । अन्र्तक्रियामा विश्वव्यापी रुप लिइरहेको(कोभिड १९) कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको तयारी स्वरुप नागरिकलाई अनाबश्यक रुपमा बाहिर हिडडुल नगर्न आग्रह गरेका छन् ।
    अनाबश्यकरुपमा बाहिर हिडडुल गर्दा कोरोना संक्रमण बढ्ने खतरा भएकाले नागरिकलाई बिशेष ध्यान दिन प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गरेका हुन् । जिल्ला प्रसासन कार्यालयमा जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीसँग राखिएको परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लाको समग्र स्थीतिको बारेमा पत्रकारहरुबाट जानकारी लिएका थिए ।
    भेटघाटमा प्रमुख जिल्ला अधिकारी शर्माले पछिल्लो समय यता विश्वव्यापी रुप लिइरहेको(कोभिड १९) कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको तयारी स्वरुप जिल्ला प्रशासन कार्यालय गुल्मीले गरेका कार्यहरुको बारेमा जानकारी गराएका थिए । जिल्लाको समग्र आपुर्ति, खाध्यन्न, औषधी लगायत सम्पूर्ण अबस्थाको बारेमा जानकारी लिइसकेको र तत्काल कुनै समस्या नरहेको बारेमा पत्रकारहरुसँग जानकारी गराएका थिए । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको तयारी रुवरुप जिल्ला प्रशासन कार्यालय गुल्मीको कार्यालय प्रवेशद्धारमा हात धुने साबुन पानीको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । प्रमुख जिल्ला अधिकारी शर्माले पत्रकारहरुबाट जिल्लाको समग्र जानकारी तथा सुझावहरु लिएका थिए । भेटघाटमा पत्रकारले कृतिम अभाव सृजना हुनसक्ने तथा बढि मुल्य लिने गर्ने हुँदा जिल्लामा बजार अनुगमन बढाउनु पर्ने बताएका थिए ।
    विश्वव्यापी रुप लिइरहेको(कोभिड १९) कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि बाहिरबाट नयाँ आगन्तुहरुलाई बिशेष निगरानी बनाउनु पर्नेमा जोड दिएका थिए । विश्वव्यापी फैलिएको कोभिड १९ (कोरोना) भाइरस भित्रिन नदिनका लागि गुल्मीमा बिशेष सतर्कता अपनाइने भएको छ ।
    कोरोनाको संक्रमण तथा हुन सक्ने जोखिमताको विरुद्ध सचेत रहनका लागि सचेतना मुलक कार्यक्रमहरुमा जोड दिएको छ । कोरोना भाइरसको बारे जानकारी र उपचारको लागि गुल्मीका स्थानिय तहमा हेल्प डेक्स स्थापना र आबश्यक सूचना र उपचारको व्यावस्थापन गर्ने बारे प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी गराएका थिए ।
    जिल्ला स्थित सम्पूर्ण पालिकाहरुले आबश्यक औषधी व्यावस्थापन र सचेतना मूलक कार्यक्रमहरु गर्ने निर्णय गरिएको भएको छ । जिल्लामा औषधी व्यवस्थापन लगायत आइसुलेसन वार्डको व्यावस्था गर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
    प्रमुख जिल्ला अधिकारी शर्माले रुरु क्षेत्र गाउँपालिको संयोजनमा रिडी, रेसुङ्गा नगरपालिकाको संयोजनामा नेटा, मदाने गाउँपालिकाको संयोजनमा पुर्कोट, मुसिकोट नगरपालिकाको संयोजनामा वामी,चन्द्रकोट गाउँपालिकाको संयोजनमा शान्तिपुरमा हेल्प डेक्स स्थापना गरिएको पत्रकारहरुसँग जानकारी गराए । छिमेकी मुलुक भारतबाट सिधै गुल्मी आउने सवारी साधनका यात्रुलाई रिडीको हेल्प ठेक्समा अनिवार्य रुपमा चेकजाँचलाई तिब्र पारिएको शर्माको भनाई छ ।

    Advertisement

    सोमबार, चैत १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation