• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ५. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ६. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

विद्यार्थी नेताको जन्मदिन अपाङ्ग बिद्यार्थीसंगै(फोटो फिचर)


  •   सोमबार, असोज १३, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । तपाई आफ्नो जन्मदिन कसरी मनाउनुहुन्छ ? साथीभाई बटुलेर ? वा रमाइलो गरेर ? केक काटेर या भोजभतेर गरेर? यसरी आफनो घर अथवा बाहिर जन्मदिन मनाउनुु नौलो कुुरा होइन ।तर एक विद्यार्थी नेताले आफ्नो जन्मदिन अपाङ्ग बिद्यार्थीलाई शैक्षिक सामग्री दिएर मनाएका छन् । अनेरास्ववियूका केन्द्रिय सदस्य तथा प्युठान जिल्ला ईन्चार्ज विनोद भण्डारीले अपाङ्ग बिद्यार्थीहरुसंग जन्मदिन मनाउँदा प्रफुल्ल देखिएका युवा नेता भण्डारीले जन्मदिनमा गरिने फजुल खर्च र खानपिनको संस्कार बदल्नुपर्छ भन्ने सोचले अपाङ्ग बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेर जन्मदिन मनाएको बताए । ‘मैले वर्थडे सेलिव्रेसन गर्ने तरिका बदल्दा अपागं बिद्यार्थीलाई शैक्षिक सामग्रीमा सहयोग पुग्छ भने किन नगर्ने भनेर यस्तो गरेको हुँ’ भण्डारीले भने ‘ पढ्न चाहने भाइबहिनीलाई सहयोग पुग्छ भने हामीले त्यतातिर पनि ध्यान दिनुपर्छ।’ जन्मदिन मनाउने तरिका पछिल्लो समय भड्किलो र फेसन बन्दै गएको बताउदै अब त्यो शैली परिवर्तन गर्नुपर्ने उनको भनाई थियो। यश अघि आफुले कहिलै जन्मदिन नमनाएको स्मरण समेत उनले गरे। आगामी दिनमा समेत अपाङ बिधार्थीहरुलाई सहयोग गर्दै जाने विद्यार्थी नेता भण्डारीले प्रतिवद्धता जनाए। नेकपा प्युठानका जिल्ला सदस्य समेत रहेका उनले सोमवार आफ्नो ३० औँ जन्मदिनको अवसर पारि जिल्ला सदरमुकाम खलगाँ स्थित महेन्द्र माध्यामिक विद्यालय खंलगामा अध्ययनरत १० जना विभिन्न प्रकृतिका अंपागता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरे।उनले एक सेट झोला सहित १० वटा कपि, सिसाकलम, ईलेजर, कटर लगाएतका सामाग्री वितरण गरेका हुन् । महेन्द्र माविका शिक्षक बसन्तलाल शाक्यले अपागं बिध्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेर सह्रानिय काम गरेकोमा धन्यवाद दिदै सबैले यस्तो उदाहरण पछ्याउनुपर्ने बताए । भण्डारीको यस्तो असल कार्यको सिको सवैले गर्नुपर्नेमा उनले जोड दिए। भण्डारीका श्रीमति बिन्दु के सि (भण्डारी)ले जन्मदिनमा अनाबश्यक खर्च गरेर भोज भतेर गर्नु भन्दा अपांग बालबालिकाहरुलाई सहयोग गर्दा आफु समेत निकै खुसि भएको बताईन । नौवहिनी गाउँपालिका–८ फोप्लीमा बस्दै आएका भण्डारी हाल प्युठान नगरपालिका–४ विजुवारमा बस्दै आएका छन। खंलगा स्थित राष्ट्रिय अंपाग सेवा संघको कार्यालयमा भएको शैक्षिक सामाग्री बितरण कार्यक्रममा संघका जिल्ला उपाध्यक्ष हुनाराम खड्का, विभिन्न व्यक्ति, पत्रकारहरुको समेत उपस्थिती रहेको थियो।शैक्षिक सामग्री पाएपछि अपांग बालबालिकाहरु खुशि भएका छन् ।

    Advertisement

    सोमबार, असोज १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...