• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

भाडा वृद्धि विरुद्ध गाउपालिका पुगे स्थानिय


  •   आइतबार, असोज १२, २०७६ मा प्रकाशित
  • कामना डेली,प्युठान । बिद्यालयले चर्को भाडा वृद्धि गरेको भन्दै व्यवसायीहरुले बिरोध जनाएका छन् । प्युठानको सरुमारानी गाउँपालिकाको केन्द्र बड्डडाडा बजारमा रहेको सार्वजनिक जग्गामा घरटहरा ठड्याएर बर्षौँ देखि ब्यापार ब्याबसाय संचालन गर्दै आएका ब्याबसायीहरु स्कुलले वृद्धि गरेको नया भाडादर नमान्ने भन्दै बिरोधमा उत्रीएका हुन। स्थानिय जनता माबि ले बिद्यालयसंचालनका लागि भन्दै बर्षौ देखि आफूअनुकूल सार्वजनिक जग्गा भाडामा लगाउँदै आएको छ ।उनीहरुले स्कुलले वृद्धि गरेको भाडादर मान्य नहुने भन्दै न्यायका लागि सम्बन्धित निकायसँग गुहार मागेका छन् ।बडडाडाँमा सार्वजनिक जग्गामा बसोबास गरिरहेका २७ घरधुरीका स्थानिय न्याय माग्दै आज सरुमारानी गाउपालिका कार्यालयमा पुगेका हुन । अघिल्लो वर्षको तुलनामा एक सय देखि तीन सय प्रतिशत सम्म बिद्यालयले भाडादर वृद्धि गरेपछि उचित भाडा दर कायम गरिदिन आग्रह गर्दै गाउँपालिका सम्म पुगेको संघर्ष समितिका संयोजक बासुँदेव गिरीले बताए । ‘भाडा तिर्दैनौ भनेका छैनौ,’उनले भने,’ उचित भाडादर कायम हुन पर्यो,’ अहिले स्कुलले तोकेको भाडादर कुनै हिसावले पनि बैज्ञानिक छैन।’ यो भाडादर अत्याधिक चर्को भयो उनले भने। बिध्यालय ब्याबस्थापन समितीले यश अघि वर्षमा ५ प्रतिशतका दरले भाडा बढाउने निर्णय गरेको छ । तर बिद्यालयले आफैले गरेको निर्णयलाई उल्लङघन गर्दै व्यवसायीमाथि अन्यायपूर्वक ढंगले भाडा वृद्धि गरेको संयोजक गिरीले गुनासो गरे । उता, गाउँपालिकाले भने उचित भाडादर कायम गर्न बिद्यालयलाई निर्देशन दिएको छ।दशै लगत्तै आमभेला बोलाएर समस्याको सामाधान गर्न निर्देशन दिइएको गाउपालिका श्रोतले बताएको हो। सार्वजनिक जग्गामा बसिरहेका व्यवसायी बेल बहादुर गाहले स्कुलले चर्को भाडा तोकेर चिठी पठाएको गुनासो गरे । यश अघि मैले प्रती महिना ४ सय ५० रुपैयाँ तिर्थें उनले भने अहिले १५ सय रुपैया तोकेर स्कुलले पत्र पठाएको छ। त्यस्तै यश अघि ७ सय ६० रुपैयाँ भाडा बुझाउदै आएका बड्डडाका स्थानिय राम अबतार गुप्ता(कल्लु)ले पनि बिध्यालयले ४१ सय रुपैया भाडा तोकेर पत्र पठाएको सुनाए। ‘घरमा आम्दानिको श्रोत छैन,’ मजदुरी गरेर खाएका छौँ’ गुप्ताले भने,’ अब यति धेरै भाडा कसरी तिर्न सकुँला? साझ बिहान छाक टार्न समेत धौधौ भएका बेला बिद्यालयको महङ्गो भाडादरले आफू समस्यामा परेको गुप्ताले बताए । स्कुलको मनोमानीले लाखौ लगानी जोखिममा परेको व्यवसायीले बताएका छन् । व्यवसायी असुरक्षित भएकाले तत्काल सरोकारवालाले समस्या समाधान गर्नुपर्ने मत व्यवसायीको छ । बिधालयले बार्षिक ३ लाख भाडा असुल्दै आएको बताएको छ।

    Advertisement

    आइतबार, असोज १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation