• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • ७. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

जुम्रीकाढाँका अग्नि पीडितलाई देश बिदेशबाट जुट्यो सहयोग


  •   मङ्गलबार, असोज ०७, २०७६ मा प्रकाशित
  • सागर रिजाल,प्युठान । प्युठान नगरपालिका– ५ जुम्रीकाढाँमा गत भदौ १० गते दुई घर र एक गोठमा आगालागी भयो । जुम्रीकाढाँका ६६ वर्षिय गोपाल कामी र उनको छोरा गने कामीको घरमा आगलागी भएको थियो । भैसीलाई कुडो पकाईदिएपछि आगो ननिभाएको र पछि त्यही आगो सल्केर घरगोठ जलेका थिए । आगलागीबाट कुनै मानवीय क्षती नभएपनि घरमा भएका लत्ताकपडा ,अन्नपात र नगद पाँच हजार रुपिँया जलेर नष्ट भएको आगलागी पिडीत गोपाल कामीले बताए । स्थानियको सक्रियतामा करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । घर जलेपछि हाँल छिमेकीको घरमा उनीहरु बस्दै आएका छन् । आगलागीबाट करिब १० लाख क्षती भएको अग्नीपिडीत गोपाल कामीले बताए ।आगलागी पिडीत दुई कामी परिवारलाई नेपाली जनसेवा संस्था साउथ इण्डीया तामीलनाडु चेन्नैले नगद १५÷ १५ हजार रुपियाँ सहयोग गरेको छ । उक्त संस्थाले संकलन गरेको रकमलाई मंगलबार उनीहरुको घरमै पुगी प्रदान गरिएको हो । वडा अध्यक्ष लक्षुमन भण्डारीको अध्यक्षता तथा नगरप्रमुख अर्जुन कुमार कक्षपतिको प्रमुख आतिथ्यतामा उक्त रकम प्रदान गरिएको हो । संस्थाका संस्थापक अध्यक्ष प्युठान नारिकोटका मिठु पुरीको नेतृत्वमा रकम संकलन भएको थियो ।उक्त रकमलाई प्युठानबाट पत्रकार बोमबहादुर परिवारको नेतृत्वमा अग्नीपिडीत परिवारसम्म पु¥याएको हो । विदेशमा धन कमाउन गयका नेपालीहरुले विदेशमै बसेर छुट्टै सहयोगी संस्थाको स्थापना गरेर पछिल्लो समयमा गरिब, असाहाय तथा विपन्न परिवारहरुलाई आफ्नो तलबको केहि रकम संकलन गर्दै सहयोग गर्दै आईरहेको पत्रकार बोमबहादुर परियारले बताए । पिडीतलाई रकम हस्तान्तरण गर्दै नगरप्रमुख कक्षपतिले प्युठानीका छोराहरुले विदेशी भूमिमा काम गरेर कमाएको केहि रकम सामाजिक क्षेत्रमा सहयोग गरेकामा धन्यवाद व्यक्त गरे । विपद्मा परेका परिवारलाई सहयोग गर्नु मानव धर्म भएकाले यस्ता काममा अग्रसर हुन उनले आग्रह गरे । साथै उनले आगामी दिनमा समेत संस्थासंग प्युठान नगरपालिका समन्वय गरेर अगाडी वढने बताए ।
    खरका छाना भएका घरमा आगलागीका घट्ना वढेसंगै नगरपालिकाले छाना मुक्त गर्ने अभियान वढाएको नगरप्रमुख कक्षपतिले बताए । नगरक्षेत्रभित्र एक हजार एक सय घरमा अझैपनि खरको छाना रहेकाले यी घरमा जस्तापाता लगाईदिने योजना रहेको उनले बताए । उनका अनुसार चालु आवमा खरका छाना मुक्त गर्न एक करोड बजेट विनीयोजन गरिएको छ । यी दुई अग्नीपिडीतलाई घर निर्माण गरिसकेपछि ५ नंम्बर प्रदेश सरकार मार्फत जस्तापाता लगाईदिने नगरप्रमुख कक्षपतिले बताए । यो संगै आगलागी पिडीतलाई गत भदौ ११ गते प्युठान नगरपालिकाले प्रति परिवारलाई २५÷२५ हजार रुपिँया र लत्ताकपडा वितरण गरेको थियो । त्यस्तै जिल्ला प्रशासन कार्यालय प्युठानले १०÷१० हजार रुपिँया, उद्योग वाणिज्य संघले दुुई बोरा चामल, दाल, चिनी, तेल, नुन वितरण गरेको छ । नेपाल रेडक्रस सोसाईटीले त्रिपाल, भाडाकुडाँ, कम्मल लगाएतका सामाग्री पिडीत परिवारलाई दिएको थियो । कालिका विकास केन्द्र नेपालले पनि आगलागी पिडीतलाई त्रिपाल,कुसन,डेक्ची लगाएतका सामाग्री वितरण गरेको छ । निर्माण व्यवसायी संघ प्युठानले दुई घरपरिवारलाई २५÷२५ सय रुपिँया राहत दिएको छ । र साईरामले पनि आगलागि पिडीतलाई चामल, दाल , नुन , तेल लगायतका सामाग्री दिएको आगलागी पिडीत गोपाल कामीले बताए ।

    Advertisement

    मङ्गलबार, असोज ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य
    भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान
    भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग
    तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय
    जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा
    बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा

    भर्खरै

    • १.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • २.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ३.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    • ४.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ७.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ८.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...