• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

मुहार स्केच कोरेरै मनग्ये आम्दानी


  •   मङ्गलबार, भदौ ३१, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने÷नवलपरासी ।काठमाण्डौ १६ सोह्रखुट्टे बस्ने आशा शर्माको दैनिकी प्रायजसो मुहार स्केच कोरेरै बित्ने गर्दछ । जसबाट उनी मासिक ३० हजार रुपैँया भन्दा बढी कमाउने गरेकी छन् । उमेरले भर्खर २१ पुगेकी आशाको कला साँच्चिकै मन लोभ्याउने खालको छ । उनले खासगरी मुहार चित्र कोर्ने गरेको भएपनी पछिल्लो समयमा भने उनी थ्री डि आर्टस लगायत विभिन्न प्राकृतिक दृश्यहरुको पेन्टिङ समेतमा सकृय हुन थालेकी छन् ।पछिल्लो समय शहर बजारदेखी गाँउ–गाँउसम्म चित्रकलाको आकर्षण बढेसङ्गै मुहार चित्र कोर्ने चित्रकारहरु पनि बढेका छन्, जसको गतिलो उदाहरण आशा पनि हुन् । विगत डेढ वर्षयता मुहार चित्र कोर्दै आएकी आशाले अहिलेसम्म २ सय ३० भन्दा बढी बिभिन्न कलाकार तथा व्यक्तिहरुको मुहार चित्र कोरिसकेकी छन् । उनले चर्चित नायिकाहरु प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का लगायतको मुहार चित्र कोरेर ती कलाकारहरुलाई उपहार स्वरुप प्रदान गरेको उनी वताउँछिन् ।व्यवस्थापन संकायबाट स्नातक तह उतिर्ण गरेकी आशा अब फेरी ललितकला क्याम्पस किर्तीपुरबाट स्नातक तह अध्ययन सुरु गरि चित्रकलालाई नै व्यवसायीक रुपमा अगाडि बढाउने सोचमा छन् । जसका लागी उनका परीवारको पनि सहयोग र पूर्ण समर्थन रहेको उनी वताउँछिन् । उनी भन्छिन् “मलाई स्कुल पढ्ने बेलादेखीनै चित्रकलामा रूची थियो । स्कुल लेभलका सबैजसो चित्रकला प्रतियोगितामा सहभागी हुन्थे र सधैँ पहिलो हुन्थे । त्यही उर्जाले गर्दा आज चित्रकलालाई नै व्यवसायीक रूपमा अगाडी बढाई केही आम्दानी गर्न सक्ने भएकी छु” । उनले थप्छिन् “कुनैपनी आफ्नो रूचिको पेशामा कर्मठ भएर अगाडी बढियो भने ढिलो चाँडो अवश्य सफलता पाईन्छ । जुन कुरा म आफुले समेत अनुभुती गरेकी छु” । एक व्यक्तिको मुहार तस्विर कोर्न ८ देखी १० घण्टा समय लाग्ने र कोरेवाप एक हजार देखी २५ सय रुपैँयासम्म लिदैँ आएको उनी वताउँछिन् ।

    Advertisement

    मङ्गलबार, भदौ ३१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...