• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ३. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ४. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ९. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • १०. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

क्विक्स कपको उपाधि ओसिस मा बि बर्दघाटले जित्यो


  •   शुक्रबार, साउन १७, २०७६ मा प्रकाशित
  • कामना डेली,सुनवल।पश्चिम नवलपरासीमा क्विक्स कप अन्तरविद्यालय फूटवल प्रतियोगिताको उपाधि ओसिस मा बि कुकुरमारा बर्दघाटले जितेको छ । साउन ६गते देखि किर्तिपुर खेलमैदनमा संचालन भएको क्विक्स कप अन्तरविद्यालय फूटवल प्रतियोगिता अन्र्तगत बिहिबार ओसिस माबि बर्दघाट र लुम्बिनि माबि सुनवल बिचको फाइनल खेलमा शुन्यका बिरुद्ध २ गोलले ओसिस माबि बिजय भएको हो । ओसिस माबिका जर्सि नं ११ का मनोज श्रेष्ठले खेल भएको २५ मिनेटमा पहिलो गोल हानेका थिए भने मध्यान्न पछिको १० मिनेटमा ओसिसकै जर्सि नं १०का रोसन रानाले दोस्रो गोल हानेका थिए । प्रतियोगिताबाट विजेता टोली ओसिस माबिले नगद २० हजार सहित प्रसारण मेडल ट्रफि प्राप्त गरेको छ भने दोश्रो हुने लुम्बिनि माबिको टोलीले १० हजार नगद पुरस्कार प्राप्त गरेको सँघका महासचिव सुविन्द्र कुँवरले जानकारी दिनुभयो । जिल्ला फूटवल सँघ नवलपरासीको आयोजनामा विद्यालय स्तरको फूटवल प्रतियोगिताको आयोजना गरिएको थियो । जिल्लाका २० विद्यालयको सहभागिता रहेको प्रतियोगिता साउन १६ गते समापन भएको हो । समापन समारोहमा नवलपरासी जिल्ला फुटबल सघ का अध्यक्ष धन प्र.गुरुङको अध्यक्षता तथा सुनवल नगर प्रमुख भिम बहादुर थापाको प्रमुख आतिथ्यता, अखिल नेपाल फुटवल केन्द्रिय समितिका महासचिब प्रकाश पङेनीको बिशिष्ठ आतिथ्यता,वडा नं ४का वडा अध्यक्ष बिरबहादुर गुरुगं, कार्यपालिका सदस्य दशरथ कुमाल, जनउदय सामुदाियक बन समुहका अध्यक्ष बलबहादुर थापा, प्रमोद अर्याल, इन्द्र रेग्मि, तेजबहादुर सोमरे, पे्रम बहादुर खड्का लगायत बिभिन्न संघ सस्था,आमा समुह, युवा क्लव ,बाल क्लवका पदाधिकार तथा स्थानिय एवं खेलपे्रमिहरुको उपस्थिति रहेको थियो । महासचिव सुबिन्द्र कवरयोगिको संचालनमा भएको सो कार्यक्रममा जिल्ला भित्रका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत क्षमतावान खेलाडी विद्यार्थीको पहिचान गरी जिल्ला हुँदै प्रदेश र राष्ट्रियस्तरमा पुग्नको लागि सहयोग पु¥याउने उदेश्ले प्रतियोगिता आयोजना गरिएको जिल्ला फूटवल सँघ नवलपरासीका अध्यक्ष धन बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

    Advertisement

    शुक्रबार, साउन १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ३.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ४.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • २.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ३.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ६.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ७.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ८.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...