• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन ०२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट

दलालले ठगे, माटोले साथ दियो

दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लोकप्रिय समाचार

  • १. प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

  • २. वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

  • ३. झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

  • ४. गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

  • ५. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

  • ६. ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति

  • ७. लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

  • ८. प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

  • ९. लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

  • १०. तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल

सुनचाँदी पसलमा चोरी गर्ने एकजना पक्राउ


  •   आइतबार, साउन १२, २०७६ मा प्रकाशित
  • सागर थापा,दाङ। दाङमा सुनचाँदी पसलमा चोरी गरेर भागेका व्यक्ति हेटौंडाबाट पक्राउ परेका छन। जिल्लाको घोराही उपमहानगरपालिका वडानम्बर १६ बस्ने प्रकाश विश्वकर्माको सुनचाँदी पसल चोरी गरेर भागेका रमेस कालिराज हेटौंडा बसपार्कबाट पक्राउ परेका हुन् । रमेश हेटौंडा उपमहानगरपालिका वडानम्बर १८ का बासिन्दा हुन् ।विश्वकर्माको घोराही उपमहानगरपालिका-१५ मा रहेको पसल यही साउन ५ गते चोरी भएको थियो । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बेल बहादुर पान्डेले तत्काललै मकवानपुर प्रहरीलाई पत्र लेखेर चोरी गर्ने व्यक्ति मकवानपुरमा हुनसक्ने भन्दै खोजतलास गरिदिन अनुरोध गरेका थिए ।दाङ प्रहरीको आग्रहअनुसार खोजतलास गर्ने क्रममा रमेशलाई ३ किलो ९५० ग्राम बराबरका चाँदीका गहना र नगद १० हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।उनको साथबाट चाँदिको पञ्चरत्न बाला, ब्रासलेट, औंठी, बाला, धातु र चाँदीका टुक्रा बरामद भएको प्रहरीले जनाएको छ । उनलाई प्रारम्भिक अनुसन्धानपछि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङमा पठाइने मकवानपुर प्रहरीले जनाएको छ ।

    Advertisement

    आइतबार, साउन १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट
    दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका
    गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु
    प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या
    दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु
    वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

    लोकप्रिय

    • १.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • २.
      वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

    • ३.
      झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन

    • ४.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    • ५.
      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति

    • ६.
      ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ :

    भर्खरै

    • १.
      लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट

    • २.
      दलालले ठगे, माटोले साथ दियो

    • ३.
      दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

    • ४.
      गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

    • ५.
      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

    • ६.
      प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

    • ७.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • ८.
      दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation