अनिल खत्री, गुल्मी । गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका ७ निवासी ५० वर्षिय गोपाल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले जाकारी दिए । शनिवार पसलमा समान किन्न गएका सुनार बेपत्ता भएका थिए ।उनको आइतवार बिहान सोहि स्थानकै लाटिगैराको भिरबाट लडेर मृत अबस्थामा सव फेला परेको प्रहरीले जनाएको छ । सवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइदैँ छ ।
Advertisement