• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ३. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ४. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ५. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ९. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • १०. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

विदेशका रहेका खेलाडीहरु नेपालको खेलकुद क्षेत्रको विकास र विस्तारमा जुट्ने


  •   बिहिबार, असार ०५, २०७६ मा प्रकाशित
  • काठमाडौ । यो वर्षदेखि क्युकोशिन कराँते खेलाडी र प्रशिक्षकलाई पुरस्कृत तथा सम्मानित गरिने भएको छ।विश्वका विभिन्न मुलुकमा रहेका पूर्व तथा वर्तमान क्युकोशिन खेलाडीहरुले गठन गरेको युनाइटेड नेपालिज क्युकोशिन एडभान्समेन्ट ( United Nepalese Kyokushin Advancement)ले यो सम्मान तथा पुरस्कार प्रदान गर्ने जनाएको हो ।संस्थाले बुधबार राजधानीका गरेको पत्रकार सम्मेलनमा संस्थाको मुख्य कार्यक्रमअन्तर्गत हरेक वर्ष क्योकुशिन कराँते तथा फुल कन्ट्याक्ट कराँतेमा संस्थाले निर्धारण गरेको छनौट प्रक्रियामार्फत छनौट गरेर विजेता १ महिला तथा १ पुरुष खेलाडीलाई क्रमश एक लाख, प्रथम रनर अपलाई क्रमश ६० हजार तथा द्वितीय रनर अपलाई क्रमश ४० हजार नगत तथा बिजेताको प्रशिक्षकलाई नगद रु १० हजारका दरले नगद तथा प्रशंसापत्र वितरण गरिने जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा संस्थाका कोषाध्यक्ष इन्द्र सुरज मल्लले यो सम्मान आगामी सेप्टेम्बर (दशैंअगाडि) भव्य कार्यक्रमका साथ प्रदान गरिने जानकारी दिनुभएको हो ।पत्रकार सम्मेलनमा गैरनाफामूलक कम्पनीको रुपमा दर्ता भएको यो संस्थाले वर्षभरि विभिन्न खेल गतिविधि गर्ने उद्देश्य लिएको र खेलसम्बन्धी विभिन्न दस्तावेज संकलन, प्रतिभा पहिचान, आपसी सहयोगका साथै विभिन्न गतिविधिमार्फत यो खेलको विकास र विस्तारमा सहयोग गर्नु मुख्य उद्देश्य रहेको कोषाध्यक्ष मल्लले बताउनुभयो। उहाँले संस्थालाई गतिशील बनाउन संस्थाको आफ्नै अनलाइन, बुलेटिन प्रकाशनलगायतका गतिविधिसमेत गरिने बताउनुभयो ।पत्रकार सम्मेलनमा संस्थाले एउटा अध्यक्षकोषमार्फत खेलाडीहरुलाई सहयोग, स्वास्थ्य बीमा, खेलाडी सम्मानलगायतको काम समेत गर्ने जानकारी दिइएको थियो । तत्कालका लागि विभिन्न स्रोतबाट रकम जुटाएर २० लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिने संस्थाका उपाध्यक्ष सुरज कार्कीले जानकारी दिनुभयो ।कतिपय प्रतिभाशाली खेलाडीहरुसमेत विभिन्न कारणले खेललाई निरन्तरता दिन नसक्ने अवस्था आफूहरुले विगतमा पनि भोगेको भन्दै संस्थाका केन्द्रिय सदस्य प्रभाकर शाहले त्यस्ता खेलाडीहरुलाई सहयोग गर्न संस्था स्थापना गरिएको जानकारी दिनुभयो।संस्थाले हरेक वर्ष एउटा सेमिनार, वर्ष खेलाडी तथा गुरुहरुको सम्मान पनि गर्ने तालिका बनाएको जनाएको छ । सोही तालिका अनुसार यो वर्ष गत अप्रिल ४ तारिखका दिन संस्थाका अध्यक्ष एवं प्रशिक्षक, १९९२ का एसियन च्याम्पियन रुपेश डंगोलको नेतृत्वमा सेमिनार सम्पन्न भइसकेको छ। उक्त सेमिनारमा देशभर संचालित विभिन्न क्योकोशिन तथा फूल कन्ट्याक्ट कराँतेका प्रशिक्षक र खेलाडीहरुले सहभागिता जनाएको सदस्य शाहले जानकारी दिनुभयो।झण्डै दर्जन बढी मुलुकका पूर्व तथा वर्तमान खेलाडीहरु संगठित नवगठित संस्थाको अध्यक्षमा रुपेश डंगोल जापान रहनु भएको छ भने सुरज श्रेष्ठ उपाध्यक्ष अस्ट्रेलिया, देवकुमार घिमिरे, उपाध्यक्ष जापान, दिपेन्द्र थापा उपाध्यक्ष जापान, रमन सिंह लामा, उपाध्यक्ष बेलायत, सुरज कार्की उपाध्यक्ष बेलायत, इन्द्र सुरज मल्ल, कोषाध्यक्ष बंगलादेश र मोहन विष्ट सचिव अमेरिका रहनु भएको संस्थाद्वारा जारी वक्तव्यमा उल्लेख छ।त्यसैगरी संस्थाका सदस्यहरुमा जयदेव लामा अमेरिका, सुरज कुमार श्रेष्ठ जापान, धन लामा, बहराइन, ज्ञान तामाङ बहराइन, प्रभाकर शाह फिलिपिन्स, जयराम गिरी भारत, राम केसी अस्ट्रेलिया, निमा शेर्पा अमेरिका, नरेश बहादुर जीसी जापान, भेषबहादुर खड्का अमेरिका रहनु भएको छ।त्यस्तै मुक्ति संग्राम विष्ट अमेरिका, जीवन थापा अमेरिका, गौतम तुलाधर अमेरिका, पृथ्वी राई जापान, रमन लामा फ्रान्स, रामकुमार श्रेष्ठ जर्मनी, ईश्वर केसी, अस्ट्रेलिया, सुदर्शन थापा हङकङ, शिशिर शर्मा अमेरिका, सुमित्रा नापित अस्ट्रेलिया, अदिप राना बेलायत, गजेन्द्र गौचन अमेरिका, बिनिता महर्जन जापान, अविरल घिमिरे जापान, सागर श्रेष्ठ पोर्चुगल, राज केसी जापान, हिराकाजी देशार जापान, सुन्दर गुरुङ बेलायत, प्रेम श्रेष्ठ, सुजन काफ्ले मकाउ, डा. विष्णु पोखरेल नेपाल, ज्योति काफ्ले नेपाल, नारायण सिलवाल बेल्जियम, सुदर्शन सिम्खडा बेल्जियम, सन्देशलाल तामाङ दुबई, विनोदराज गिरी अमेरिका रहनु भएको छ।आवेदन आव्हान जुलाई १ तारिखदेखि संस्थाको वेभसाइट तथा विभिन्न संचारमाध्यममार्फत १ महिना समय दिएर गरिने र अगष्ट महिनाभरी छनौट गरी, सेप्टेम्वर महिनामा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गरिने संस्थाले जनाएको छ।

    Advertisement

    बिहिबार, असार ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ३.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation