• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

स्याङ्जाका दुई स्थानिय तहमा हर्न बजाए जरिवाना


  •   सोमबार, असार ०२, २०७६ मा प्रकाशित
  • स्याङ्जा । स्याङ्जाको दुई वटा स्थानीय तहलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ। जिल्लाको वालिङ र पुतलीबजार नगरपालिकामा हर्न बजाउन नपाईएने भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निर्देशनमा जिल्ला ट्राफिक प्रहरी स्याङ्जाको अनुरोधमा जिल्लाका दुई नगरपालिकामा हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरिक्षक राजकुमार लम्सालको नेतृत्वमा वालिङ नगरपालिकाको भकुण्डे चोक देखि मिर्दि चोक सम्म कुनै पनि सवारी साधनले हर्न बजाउन नपाईने घोषणा गरेका हुन् ।नागरिकको आवतजावतको अवस्था हेरेर निश्चित क्षेत्र घोषणा गरेका छौं प्रहरी उपरिक्षक लम्सालले भने,“यो क्रमलाई विस्तारै जिल्लाभरी लागु गर्ने छौं ।” हर्नले जेष्ठ नागरिक देखि वालवालिकालाई असर गर्ने तथ्याङ्कको आधारमा यो अभियान शुरु गरेका हौ लम्सालले भने । जेष्ठ नागरिकलाई हर्नका कारण हट्याट्याक हुन सक्ने र वालवालिकालाई मस्तिष्कमा असर पर्ने अवस्था आएकाले हर्न निषेधित गर्नु पर्ने अवस्था आएको प्रहरीको भनाई छ ।हामीले नगरे कसले गर्ने, आज नगरे कहिले गर्ने अभियान लिएर प्रहरीले शान्ति सुरक्षा, दुर्घट्ना न्युनिकरण, अपराधिक क्रियाकलाप शुन्यमा झार्ने लक्ष्य नेपाल प्रहरीले लिएको प्रहरी उपरिक्षक लम्सालले बताए । सचेत नागरिकका लागि हर्न नै आवश्यक छैन उपरिक्षक लम्सालले भने,“स्वास्थ्यमा असर पर्ने खालका गतिविधिहरु रोक्न सबै सचेत हुनुपर्छ ।” १५ दिन सुझाव दिने गरी यो अभियान शुरु गरिएको छ समय अवधि पछि भने जरिवाना समेत गरिनेछ प्रहरी प्रमुख लम्सालले भने ।हर्न बजाएर अटेर गरेमा पहिलो पटक ५ सय, दोस्रो पटक १ हजार गरी क्रमस १५ सय सम्म जरिवाना लाग्ने ट्राफिक प्रहरीको भनाई छ । प्रहरीले हर्न निषेधित क्षेत्रका निश्चित ठाँउहरुमा सुचनामुलक बोर्ड समेत राखेको छ ।हर्न निषेधित क्षेत्र भकुण्डे चोकमा सुचनामुलक बोर्ड राखेर शुरुवात गर्दै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजकुमार लम्साल लगायत अन्य सहभागीहरु । प्रहरीले निश्चित क्षेत्रमा करिव ६ ओटा सुचनामुलक बोर्ड राखेको छ ।

    Advertisement

    सोमबार, असार ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • २.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ४.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ६.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ७.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ८.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation