बिमल प्रसाद पाेख्रेल,प्युठान । झिमरुक गाउपालिका वडा न ४ तल्लाे बाङगेमामा बाल विवाह राेकिएकाे छ । ईलाका प्रहरि कार्यलय मच्छि , जनप्रतिनिधि वडा बाल सन्जालकाे टाेलिले बालविवाह रोकेको हाे ।झिम्रुक गाउपालिका ४ तल्लाे वाङगे निवासि महेस परिवार र एरावति गा पा वडा न छ विजुलिका भाेट वा नेपाली कि छाेरि १८ वर्षे जुना परिवार विच हुन लागेकाे विवाह विशेष सुचनाका आधारमा राेकिएकाे मच्छि ईलाका प्रहरी प्रमुख दिल कुमार वस्नेतले बताए ।घर परिवारकाे मिलाेमताेमा गर्न लागिएकाे विवाहमा केटाकाे उमेर पुगे पनि केटिकाे उमेर नपुगेकाे हुनाले विवाह राेकिएकाे प्रमुख बस्नेतले बताए ।।गैर कानुनि रुपमा विवाह गर्न नहुनेवडा अध्यक्ष सिताराम पाेख्रेलले बताए ।वडा बाल सन्जालका अध्यक्ष रविन जिसिले उमेर नपुग्दै विवाह गर्ने जाे काेहि पनि कानुनकाे फन्दामा पर्ने बताए । परिवारकाे मिलमताेमा हुन लागेकाे विवाह प्रहरी र सन्जालले राेकेकाे हाे। केटा र केटि पक्षलाई सम्झाई बुझाई केटा केटिलाई अभिभवकाे जिम्मा लागाएकाे प्रहरीले बताएकाे छ ।
झिमरुकमा बाल विवाह राेकियाे
झिमरुकमा बाल विवाह राेकियाे
Advertisement
तपाईको प्रतिक्रिया