• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

स्कुलले विद्यार्थीलाई एक्कासी प्रहरी कार्यालयमा लगेपछी …


  •   आइतबार, असार ०१, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,देउखुरी । बालजनता माध्यमिक विद्यालय लमही ३ मा अध्ययनरत करिव ६५ जना बिद्यार्थीलाई वडा प्रहरी कार्यालय लमहीले एकैचोटी चौकीमा लग्यो । त्यसमध्य १७ बर्षिय एक बद्यार्थी सुस्मा विश्वकर्मा त झन पहिलो पटक चौकि पुगिन् ।प्रहरी र प्रहरी चौकि देख्दा जो कोहीको मनमा अझै डर पैदा हुन्छ नै । तर सुस्मा सँगै प्रहरी चौकी पुगेका ६५ जना विद्यार्थी भने खुसी थिए । किनकि, वडा प्रहरी कार्यालय लमहीले कुनै अपराधको लागि नभई प्रहरीले दिने सेवाको बारेमा जानकारी गराउन चौकि पुय्राएको थियो ।’प्रहरी कार्यालय कस्तो हुन्छ भनेर अनुभव नबटुलेकि सुस्माले भनिन्–प्रहरीले दिने सेवाहरु आफुले बुझ्न पाँउदा अत्यन्त खुसी लाग्यो ।’ संचार के हो ? महिला तथा बालबालिका सेवा केन्द्र भनेको के हो ? यस्ता विषयमा सधै प्रश्न उठ्ने गर्छ हाम्रो समाजमा । त्यसैले क्रमिक रूपमा प्रत्यक बिद्यालयका विद्यार्थी हरूलाई अाफ्ना सेवा र कर्तब्यका बारेमा जानकारी गराएको हो । वडा प्रहरी कार्यालय लमहीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतप्रहरी र विद्यार्थी बिच शुक्रबार १ दिने कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई प्रहरी गतिविधिहरु, बिद्यार्थीहरुले अपनाउनु पर्ने सुरक्षा, सावधानहरु तथा ट्राफिक जनचेतनाको बारेमा अन्र्तक्रिया तथा अवलोकन गराईएको थियो । सहभागी विद्यार्थीले १०० मा आउने फोन र यसको कारवाही प्रकृयाको बारेमा चासो व्यक्त गरेका थिए ।सडकमा हिड्दा ट्राफिक नियम पालना गर्नुपर्ने, अभिभावकको स्वीकृत वेगर बाहिर जान नहुने, अपरिचित व्यक्तिले दिएको खानेकुरा खान नहुने, आगो र पानी तथा धारिलो हतियार संग खेल्न नहुने, कुनै घट्ना भए तुरुन्त प्रहरीलाई खवर गर्नु पर्ने लगाएतका विषयमा जानकारी गराइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुणकुमार सिंहले बताए । उनले क्रमिक रूपमा प्रत्यक बिद्यालयका विद्यार्थी सँग १ दिने कार्यक्रम जारी राख्ने जानकारी दिए ।बालजनता माध्यमिक विद्यालयका शिक्षक कृष्णप्रसाद भुषालले प्रहरी संग १ दिने कार्यक्रम अत्यन्त प्रभावकारी तथा समय सापेक्ष रहेको बताए । कार्यक्रममा वडा प्रहरी कार्यालयको संचार शाखा, महिला तथा बालबालिका सेवा केन्द्र बारे जनाकारी गराउँदै विद्यार्थीहरु लाई साहायक प्रहरी निरिक्षक पदमप्रकाश बोहराले प्रहरी कार्यालयको मुद्धा फाँट सम्बन्धि जनाकारी गराए । यस्तै कार्यक्रममा ट्राफिक चिन्हहरु बारे अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीका ईञ्चार्ज मोहनकुमार चन्दले जानकारी गराएका हुन् । कार्यक्रमको सहजिकरण वडा प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक पुरन मल्लले गरेका हुन ।

    Advertisement

    आइतबार, असार ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...