• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

संघर्षले खारिएका पाण्डेय : यस्तो छ पसले, जागीर देखि कृषिसम्मको यात्रा


  •   आइतबार, जेठ २६, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । कतिपय मानिसहरु यस्ता हुन्छन् जसको संघर्ष कहानी अरुको निम्ति प्रेरणदायी पनि हुन्छन् । जीवन जिउनको निम्ति मानिसले गर्नुपर्ने आधारभूत कामले मान्छेलाई धेरै सफलतामा पुराएको पनि छ । उनिहुन् तम्घासको उदिनढुंगामा पसलगर्दै आएका झबि पाण्डेय वर्षले ४२मा लागेका अहिले जीवनको दैरानमा बिभिन्न कठिनाईहरु पार्दै गर्दै आए । सानो उमेरमा वुवाको निधन पछी हलो कुटो कोदालोमा सिमीत रहेर आफना दुई भाई १ वहिनी र दुई आमाको पालन पोषण गर्दै उनको वालापन हलो कुटो कोदालो मात्रै थियो । यहि दैरानमा उनलाई तम्घासको गोमाराज श्रेष्ठको पसलमा पाएको जागीर नै प्रेणनाको श्रोत बन्न पुग्यो । पारीवारिक कम्जोरीले गर्दा कम पढाई त्यसलाई पनि साहुको जागीर व्यावहारमा उतार्नु निकै कठीनाई रहेको बताउछन् पाण्डे । उनी भन्छन् आफनो लागि बुवाआमा पछी उनै गोमाराजको जागीर र उहाँको प्रेरणाले यहाँसम्म ल्याएको बताए । ७ वर्षको जागीर पछी दुखःसुख सानो लागानीमा व्यापार गरेका पाण्डेय आफनो व्यापारको १२ वर्षको दौरानमा छन् । रेसुङ्गा नगरपालिका ४ सेउघा घर भएका पाण्डेय अहिले गाउँ समाजमा उनको सल्लाह नलिने कमै होलान् । आफु २४ घण्टा गाउँको बारेमा चिन्ता र समाज कसरी परिर्वतन हुन्छ भन्ने सोच राख्ने युवा हुन् । यती गर्दा गर्दै आफनो सामाजिक संजाल फेसबुक मार्फत बिभिन्न लेखहरु सामाजिक सन्देश, सुचना छिटो छरितो प्रर्वाह गर्न परिचित छन् । उनले अहिले आफनो व्यापारसँगै खाली समयलाई सदुपयोग गर्दै कृषिमा लागेका छन् ।गाउँकै एकजना चुराबहादुर कुँवरलाई साथमा लिएर ४ रोपनी जग्गा भाडामा लिएर कृषि पेसालाई अंगालेका छन् । पाण्डेय र कुँवरले समाज परिर्वतन र वढदो बिदेशमुसी मोहलाई स्वदेश्मै केहि गरौ गरे के सफलहुँदैन् भन्ने सन्देश दिन कृषि पेसालाई अंगालेको बताउछ्न् । समाजमा अगुवा व्यक्तिले नै केहि गरेर अरुलाईपनि केहि गरौ भन्ने सन्देश दिनको निम्ति कृषिलाई सानो लगानीबाटै सुरुवात गरेको पाण्डेयले बताए । हाल कृषिमा लागेको ३ देखि ४ महिना भएको उनले बताए । सानो लगानी र सानो क्षेत्रफलबाट कृषिलाई अंगालेमा झबि पाण्डेयले १ वर्ष भित्र १० रोपनी क्षेत्रफलमा कृषिलाई बिस्तार गर्ने बताए । हाल गुल्मीमै पहाडी भेगमा पहिलो पटक सिम्ला म्रिचको तरकारीको परिक्षण गरेको बताए ।यो अलवा उनले काक्रोे, बोडी र टमाटरको खेती परिक्षणको रुपमा सुरुवात गरेका छन् । बेमौसी तरकारी उत्पादन गरेर ताजा तरकारीहरु उत्पादन गर्ने र यस उत्पादनलाई बढाएर लैजाने व्यवसायी पाण्डेयले बताए । पहिलो चरणमा १ लाख ५० हजार भन्दा वढि रकमबाट सुरुवात गरेका पाडेय र कुँवरले यसको सफलता मिल्दै जान थालेकाले लगानी र क्षेत्रफल बढाउने सोच तयार भएको बताए । हामीले सानो लागनी सानो सोचले कृषि सुरुवात गरेपनि यस पेसामा अरुलाई आर्कर्शित गर्ने मुख्य उदेश्य रहेको बताए ।गाउँ ठाउँमै केहि गर्न सुरुवात गरे यहाँ रोजगारि पनि सृजना हुने र कमाई पनि गर्न सकिने भएकाले यसप्रति रुचि देखाएको पाण्डेयले बताए । हामीले स्वदेमै केहि कमाई छैन् जागीरपनि छैन भनेर हुँदैन बिदेशमा गर्ने श्रमको आदा श्रम यहाँ गरे मनग्य कमाई गर्न सकिने उनिहरु बताउछन् ।

    Advertisement

    आइतबार, जेठ २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...