• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

प्युठान प्रशासनको चेतावनी:पेट्रोलियम पदार्थ आपुर्ति नगरे लाईसेन्स नै खारेज गर्ने


  •   सोमबार, जेठ २०, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान। जिल्ला प्रशासन कार्यालय प्यूठानले जिल्लामा रहेका पेट्रोल पम्पहरुले माग अनुसार पेट्रोलियम पदार्थ आपुर्ति नगरेको भन्दै पम्प संचालकहरुलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । दर्ता गरेर पनि पेट्रोल आपुर्ति नगर्ने पम्पहरुको लाईसेन्स खारेज गर्ने सम्मको चेतावनी स्थानिय प्रशासनले दिएको हो । प्यूठानको बिजुवार क्षेत्रमा रहेका दुई वटा पम्पहरुले उपभोक्तालाई पर्याप्त पेट्रोल उपलब्ध गराउन नसकेको चौतर्फी गुनासो आए संगै नेपाल आयल निगम नेपालगन्ज डिपोले झिमरुक आयल सप्लायर्स प्रा लिलाई स्पस्टिकरण सहितको पत्र पठाएको छ।पेट्रोल पम्प परिसरबाट पेट्रोल बिक्री बितरण नगरि बजारमा अभाबको सृजना गरिएको जन गुनासो आएकाले चित्त बुझ्दो जबाफ दिनुपर्ने यदि अन्यथा भए कानुनी कारबाही अगाडी बढाइने स्पष्टीकरण पत्रमा उल्लेख छ। जिल्ला स्थित पेट्रोल पम्पहरुलाई जिल्ला प्रशासन कार्यालयले आपुर्ति सहज बनाउन बारम्बार तागेता गरेको र दुबै पक्ष बसेर आपूर्ति सहज बनाउने बिषयमा मौखिक समझदारी भए पनि कार्यन्वयन हुन नसकेपछी संचालकलाई पत्र पठाईएको जिल्ला प्रशासन कार्यालय प्युठानले बताएको हो। पेट्रोल पम्प संचालककै कारण महिनौं दिन सम्म पनि पम्पमा पेट्रोल आपूर्ति हुन नसकेकाले यस्तो कदम चालिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो । पम्प संचालकहरुले आयल निगमको दोष देखाउदै पेट्रोल आपुर्ती हुन नसकेको बताउदै आएका थिए।भने उपभोक्ताहरुले पेट्रोल पम्पले आपूर्ति नगरेकाले समस्या भएको गुनासो गर्दै आएका थिए।’ जिल्लामा पेट्रोल व्यावसायिहरुको समस्या समाधानका लागि नेपाल आयल निगम र आपुर्ति व्यवस्था विभागसँग परामर्श सहित अगाडी बढेको बताईएको छ । पम्पमा पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन नसक्दा बजारमा पेट्रोलको कालोबजारी बढेको छ । सेवाग्राहीले पम्पबाट पेट्रोल नपाएपछि बजारमा मिनिरल वाटरको बोतलमा प्रतीलिटर १५० रुपैया सम्म तिरेर सवारी चलाउन बाध्य छन् । गैह्रकानुनी तरिकाले खुलेआम पेट्रोलियम पदार्थको बिक्री बितरण गर्नेलाइ कानुन अनुसार कडा कारबाही गरिने प्युठान प्रशासनले जनाएको छ ।

    Advertisement

    सोमबार, जेठ २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...