• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

मेयर शाहले एक्कासि किन भेटे पत्रकार ?


  •   बिहिबार, जेठ १६, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु,चन्द्रौटा।कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले एकाएक विहिवार दिउँसो पत्रकारहरुसँग भेट गरे । कृष्णनगर नगरपालिका र सोहि नगरपालिकामा कार्यरत साकिर अहमद शाहको विषयमा सञ्चार माध्यममा समाचार आएपछि मेयर शाहले पत्रकारहरुसँग भेट गरेका हुन ।केहि दिन अघि विभिन्न अनलाईन मिडियाहरुमा नगरपालिकाका नगर प्रमुख र कर्मचारी साकिर अहमद शाह भारतिय नागरिक भएको र नगरपालिकामा आर्थिक अनियमितता भएको भन्ने समाचार प्रकाशन भएको थियो । उक्त समाचारमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता भ्रामक निन्दनीय कपोकल्पीत कार्यप्रति नगरपालिकाले घोर आपत्ति जनाएको मेयर शाहले वताए ।शाहले जारी गरेको प्रेस विज्ञप्तीमा कृष्णनगर नगरपालिका कर्मचारीहरु भारत को निर्वाचनमा भारत गइ निर्वाचनमा भाग लिएको भन्ने समाचार झुटो भएको उल्लेख भएको गरिएको छ । संगै नगरपालिकामा आर्थिक अनियमितता नभएको र भ्रष्ट्राचार विरुद्ध शुन्य सहनशीलता कायम गरिएको कोहि कसैबाट कमि कमजोरी भएको गरेको पाइएमा छानी विन गरी कानुनी कारबार्हि गरिने उल्लेख भएको छ । नगर प्रमुख रजतप्रताप शाह द्धारा हस्ताक्षरित विज्ञप्तीमा नगरपालिका कर्मचारी शाकिर अहमद शाह नेपाली नागरिक भएको, नगरपालिकामा कुनै आर्थिक अनियमितता नगरेको र भारतिय निर्वाचनका दिन उनी र्कालयमा हाजिर भई काम गरेको सिसि टिभि फुटेज समेत रहेकोले केहि संचार माध्यमले आवेगको भरमा आरोप लगाएकोप्रति पनि ध्यान आर्कषण भएको जनाएका छन । नगरमा भष्ट्रचारलाई शुन्यमा झार्न कडा निगरानी गरिएकोले कमिशन खान पल्केकाहरुले नगरपालिका विरुद्ध अफवाह फैलाउने प्रयासमा लागेको उनले जनाए । नगरपालिकामा आर्थिक अनियमितता भएको झुटो र कपोकल्पित कुराहरु बाहिर आएको प्रति आफ्नो ध्यान आर्कषण भएको समेत उनले बताए ।

    Advertisement

    बिहिबार, जेठ १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation