• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

प्रहरी बलियो घरमा बसेको छ ः प्रहरी नायव महानिरिक्षक अधिकारी


  •   बिहिबार, जेठ १६, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक पिताम्बर अधिकारीले बलियो घरमा प्रहरी बसेकाले शान्ति सुरक्षा कायम गर्न हुनेमा कुरामा शंका नगर्न आग्रह गर्नुभएको छ । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ८ को सिमलटारीमा नव निर्मित प्रहरी चौकी भवन उद्घाटन गर्दै प्रहरी नायव महानिरिक्षक अधिकारी कानुन हातमा लिएर अपराधीक तत्व गर्नेलाई प्रहरीले नछोडने बताउनु भयो ।प्रहरी अब बलियो घरमा बसेको छ गुन्डागृर्दी, फटाही, दादागिरी कसैले गर्छ भने चोटिलो ढंगबाट प्रहार गर्न निर्देशन समेत दिनुभयो । नागरिकलाई शान्ति सुरक्षा दिने सवालमा अपराधीक तत्वलाई चोटिलो ढंगले प्रहर गरे बलियो घरमा प्रहरी बसेको छ भन्ने अनुभूति नागरिकले पाउने बताउनु भयो ।उहाँले अब प्रहरी बलियो भयो हामी सुरक्षीत छौं भन्ने नागरिकले अनुभूति गर्ने गरि त्यस ढंगबाट काम गर्न निर्देशन दिए । केहि हिंसामा गर्ने जत्थाहरुले देशको नियम कानुनलाई जेपनि गर्न सकिन्छ भन्ने अपराधीक तत्वलाई कुनैपनि हालतमा नछोडने बताउनु भयो ।उहाँले धाग धम्की दिएर पैसा उठाउने, मार्छु काटछु, बम पडकाउछु, अपहरण गर्छु भन्ने तत्वलाई प्रहरीले ठिक पार्ने बताउनु भयो । देशको नियम कानुन, सुरक्षा अंगलाई च्यालेन्ज गरेर हिंसाको बलमा आफनो अभिष्ट पुरा गर्नेलाई प्रहरी कारवाही गर्न सक्छम रहेको बताउनु भयो।नागरिक, जनप्रतिनिधीलाई त्यस्ता सुचनाहरु कहि कतै आए प्रहरीलाई सहयोग गर्न आग्रह गर्नुभयो । देशमा कानुन छ सुरक्षा निकाय छ कानुन हातमा लिने छुट कसैलाई नभएको नायव महानिरिक्षक अधिकारीले बताउनु भयो । कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले गुल्मी जिल्लाको सदरमुकामबाट बिकट मानिएको ठाउँमा प्रहरी चौकी भवन सहित सुरक्षा निकायको उपस्थिति हुनुले नागरिकलाई सुरक्षा अनुभूतिमा थप टेवा मिलेको बताउनु भयो ।उहाँले शान्ति सुरक्षा कायम गर्ने शिलशिलामा सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिकलाई सुरक्षा दिन आएका सुरक्षा निकायसँग आफना समस्याहरु पनि राखेर शान्ति सुरक्षा कायम गर्न सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।कार्यक्रम गाउँपालिका अध्यक्ष रितबहादुर थापाले भवन बनि सकेपछि आगामी पुरा गर्नु पर्ने काममा हातेमालो गरेर अगाडी बढने बताउनु भयो । प्रहरी चौकी भवनमा कुनै पनि समस्या भए गाउँपालिकाको तर्फबाट सहयोग गर्ने बताउनु भयो ।भाडाको सानो घरबाट कठिन अबस्थामा पनि प्रहरीले सेवा दिँदै आएकाले नवनिर्मित भवनबाट सहज हुने अध्यक्ष थापाले बताउनु भयो । उहाँले नागरिकले आफ्ना समस्याहरु प्रहरी समक्ष ढुक्कसँग राख्ने र शान्ति सुरक्षा मजवुत बनाउनको लागि सहयोग गर्नुपर्ने बताउनु भयो । अध्यक्षले थापाले सिमलटारी बजार क्षेत्रमा प्रहरी बिट र यो प्रहरी चौकीलाई इलाका प्रहरी चौकी बराबर दरबन्दी थपिदिन आग्रह गर्नुभयो ।नवनिर्मित भवन नेपाल सरकारको रु १ करोड ६७ लाख ९९ हजार ८१ रुपैयाँ लागतमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए । २०७४ साल चैत्र महिनामा १ वर्ष भित्र सम्पन्न गर्ने गरि बाटाजु कन्टकष्सन वुटवलले निर्माणको जिम्मा लिएको थियो । समय अबधीमै काम सम्पन्न गरेको भन्दै निर्माण कम्पनीलाई सम्मान गरिएको थियो ।प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक अधिकारी र मालिका गाउँपालिका अध्यक्षले सम्मान गरेका थिए । उद्घाटन कार्यक्रममा भवन निर्माण कार्यमा सहयोग गर्ने बिभिन्न अरु संघ संस्थाहरुलाई पनि सम्मान गरिएको थियो ।जिल्लामा क वर्ग २ वटा इलाका प्रहरी कार्यालय, ख वर्गमा २ वटा प्रहरी चौकी, २ वटा अस्थाी प्रहरी चौकी गरि २१ वटा प्रहरी यूनिट रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अधिकांश प्रहरी चौकी भवन भाडाको घरमा रहेका छन् ।

    Advertisement

    बिहिबार, जेठ १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय
    जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा
    बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग
    बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग
    भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग
    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...