• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

सरकारले मजदुरहरुको पारीश्रमिक ज्ञारेन्टि गर्नुपर्छ: बक्ताहरु


  •   मङ्गलबार, जेठ १४, २०७६ मा प्रकाशित
  • कामना डेली, सुनवल। सरकारले मजदुरहरुको उचित पारीश्रमिकको ज्ञारेन्टि गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । संबिधानमा न्युनतम पारीश्रमिक निर्धारण गरेपनि व्यवहारीक रुपमा भने कार्यन्वयन नभएको उनिहरुले गुनासो गरेका थिए । ‘बिश्वका मजदुर एक हौ’ भन्ने नारासहित नेपाल बिजुलि ,पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन नगर कमिटि सुनवलले सुनवल ५ बनकट्टि स्थित शहिद बिष्णु प्रसाद पाण्डे स्मृति प्रतिष्ठानमा आयोजना गरेको भेटघाट तथा बनभोज कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन् । उनिहरुले बिश्वमा सबैभन्दा बढि मानसिक तथा शारिरीक हिसावले बढि काम गर्ने मजदुर भएपनी उनिहरुको श्रमको उचित मुल्यांकन हुन नसकेकाले सबै मजदुरहरु एकताबद्ध भई अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।नगरकमिटिका अध्यक्ष दिवाकर ओझाको अध्यक्षता एवं टे्रड युनियन महासंघ प्रदेश सदस्य दिलकराज डुमे्रको प्रमुख आतिथ्यता तथा खानेपानि महासंघ केन्द्रिय सदस्य एवं प्रदेश संयोजक थानप्रसाद गैरेको बिशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्युुपेक नेपाल जिल्ला अध्यक्ष रामकुमार थापा, घरेलु तथा साना उद्योग प्रदेश उपाध्यक्ष उमानाथ पोखरेल, नगरपालिका कर्मचारी एसोसियसन केन्द्रिय उपाध्यक्ष रेशम शर्मा, वडा नं १का बिनप्रसाद बुढाथोकि, वडा नं २का वडाअध्यक्ष राजेन्द्र यादव, वडा नं ४का बिरबहादुर गुरुगं, वडा नं ५का वडा अध्यक्ष थमनशिह नेपाली, वडा नं १०का शेषकान्त अधिकारी, वडा नं १ का वडा सदस्य मनबहादुर थापा, नेकपा सुनवल नगरकमिटि सचिव बिरबहादुर बिक, प्रतिष्ठानका अध्यक्ष लोकमान श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । उक्त भेटघाट तथा बनभोज कार्यक्रममा क्युपेक नेपालमा आवद्ध १३ वटैवडाका अध्यक्ष,कमिटिमा आवद्ध तथा सुवेक्ष्छुकहरुको उल्लेखनिय उपस्थिति रहेको वडा सदस्य मनबहादुर थापाले जानकारि दिनुभएको छ । सो अवसरमा प्रमुख आतिथि दिलकराज डुमे्र, बिशिष्ठ आतिथि थानप्रसाद गैरे, क्युुपेक नेपाल जिल्ला अध्यक्ष रामकुमार थापा, घरेलु तथा साना उद्योग प्रदेश उपाध्यक्ष उमानाथ पोखरेल,नगरपालिका कर्मचारी एसोसियसन केन्द्रिय उपाध्यक्ष रेशम शर्मा, वडा नं ५ का वडा अध्यक्ष थमनशिह नेपाली, नगरकमिटि सचिव बिरबहादुर बिक, प्रतिष्ठानका अध्यक्ष लोकमान श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो । क्युपेक नेपाल नगर कमिटि उपाध्यक्ष गणेश अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन भने जिफन्टका नगर अध्यक्ष परशुराम कवरले गर्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, जेठ १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...