• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

एक हप्ता पछी समस्याको बिकल्प खोज्ने सहमती पछी यातायात सुचारु


  •   आइतबार, जेठ ०५, २०७६ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर,दाङ।
    एक हप्ता भित्र समस्या समाधानको बिकल्प खोज्ने आश्वाशन पछि बिहानै देखि अबरुद्ध रहेको लमही गढवा सडक खण्ड अहिले सुचारु भएको छ । मुआब्जा वितरणमा आफुहरुलाई विभेद गरेको भन्दै लमही नगर पालिका वडा न ४,६ र गढवा गाउ पालिकाको बोधिपुरका स्थानीयले बाटोमा ढुंगा मुधा राखेर आन्दोलनमा उत्रिएका थिए । हुलाकी सडक कार्यालय नेपालगञ्जले मुआब्जा वितरणमा बिभेद गरेको भन्दै आज विहानदेखि उनीहरुले सडक निर्माण कार्य समेत अबरुद्ध गरेका थिए । राप्ती नदीको पुलको दक्षिणतर्फ रहेको पुर्नागिरी बालुवा प्रशोधन केन्द्रदेखि दक्षिणतर्फ सिक्रहवा कल्भर्टसम्मका जग्गाहरुको मुआब्जा वितरणमा बिभेद भएको भन्दै स्थानीयले विहानैदेखी बोधीपुरमा ड्रम तथा काठका मुढाहरु राखेर सडक अबरुद्ध पारेका थिए । सो क्षेत्रभित्रको मुआब्जा रु पाँचसय प्रति वर्ग मिटर कायम गरेको भन्दै उनिहरु आन्दोलनमा उत्रिएका हुन । सोही सडक खण्ड अन्तर्गत लमही नगर पालिका वडा नम्बर चारमा प्रति वर्ग मिटर तीन हजार ६ सय तथा गढवा क्षेत्रमा प्रति वर्ग मिटर एक हजार तीनसय रहेको भन्दै यही दरमा आफुहरुले मुआब्जा पाउनुपर्ने उनीहरुको माग छ । आफ्ना मागमा सुनुवाई नभए सोमबारदेखि राप्तीपुलमै धर्ना दिएर यातायात ठप्प पार्ने योजना रहेको स्थानीय नारायण योगीले बताएका छन । लमही नगर पालिका वडा नम्बर चारका वडा अध्यक्ष सुबाश न्यौपाने,वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुण कुमार सिंह,बन्दकर्ताका तर्फबाट नारायण योगीको रोहबरमा एक हप्ता पछी समस्या समाधानको बिकल्प खोज्ने सहमतिमा बाटो सुचारु भएको वडाध्यक्ष सुबाश न्यौपानेले जानकारी दिएका छन ।

    Advertisement

    आइतबार, जेठ ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...