• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

लोकप्रिय समाचार

  • १. नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना

  • २. ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

  • ३. भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

  • ४. कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

  • ५. विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ६. श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

  • ७. स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी

  • ८. स्वदेशी जुत्ता–चप्पल उद्योगलाई नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

  • ९. लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट, दैलेख अदालतमा पुराना मुद्दा शून्य

  • १०. मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी

दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी तिव्र


  •   मङ्गलबार, बैशाख ३१, २०७६ मा प्रकाशित

  • महोत्सवको मुख्य आकर्षण अन्नपूर्ण म्याराथन

    पोखरा । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा हुने दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी तिव्र पारिएको छ । अन्नपूर्ण आधारशिविरको पूर्वाधार विकास गरी पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले गतवर्षदेखि आरम्भ गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवलाई निरन्तरता दिदै महोत्सव गर्न लागिएको हो । महोत्सवलाई एकै चरणमा सम्पन्न गर्ने गरी तिव्र रुपमा तयारीमा जुटिरहेको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक ललित गुरुङ्गले जानकारी दिनुभयो । गतवर्षको महोत्सवबाट प्राप्त उपलब्धिले हामी थप उत्साहित भएका छौं, महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकलाई प्याकेजको व्यवस्था समेत गरिएको छ, गुरुङले भन्नुभयो ।
    पहिलो वर्षको झै दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०७६ को मुख्य आकर्षण अन्नपूर्ण म्याराथन हुनेछ, । खेल पर्यटनको विकास र विस्तारमा थप टेवा पुगोस् भन्ने हेतुले गतवर्षदेखि आरम्भ गरिएको म्याराथनलाई यसवर्ष पनि निरन्तरता दिने तयारी गरिएको हो पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले बताउनु भयो । यस वर्षदेखि दोस्रो अन्नपूर्ण म्याराथनलाई अन्तर्रािष्ट्रय इभेन्टका रूपमा लैजाने प्रयास गरेको गुरुङले जानकारी दिनुभयो । म्याराथनको लागि नेपाल एथेलेक्टिस संघसँग समन्वय गरी अन्तर्रािष्ट्रय धावकहरू सहभागी गराउन पहल समेत गरिएको छ ।
    अन्नपूर्ण आधारशिविरबाट शुरुहुने म्याराथन माछापुच्छ«ृे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाँडापानी, भैंसीखर्क हुँदै घान्द्रुकमा समापन हुने गरी म्याराथन रुट कायम गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका महासचिव दिलिप गुरुङले जानकारी दिनुभयो । फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले जुन ३ मा अन्नपूर्ण हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई अन्नपूर्ण आरोहण दिवस मनाउने गरिन्छ ।
    फागुन १५ गते आएको भीषण हिमआँधीका कारण अन्नपूर्ण आधारशिविरका होटलहरुमा ठूलो क्षति पुगेको छ । लामो समयसम्म हिउँ नपग्लिएका कारण पुनः निर्माण गर्न प्राविधिक कठिनाई परिरहेको छ । पुनः निर्माणको कार्यलाइ महोत्सव अगावै सक्ने लक्ष्य भए तापनि हाललाई असम्भव देखिएको छ । जेठ १७ देखि २० गतेसम्म चल्ने महोत्सवको आकर्षकको रुपमा रहेको म्याराथनमा प्रथम हुनेले नगद एक लाख पाँच हजार, द्वितीय हुनेले ७५ हजार र तृतीय हुनेले ५५ हजार रुपैयाँका साथमा पदक र प्रमाणपत्र प्राप्त गर्नेछन । महोत्सवमा क्लब स्तरीय पुरुष भलिबल, खुल्ला महिला भलिबल, क्लब स्तरीय पुरुष बास्केटबल भेट्रान भलिबल, वडा स्तरीय रस्साकसी, छेलो तथा विधालय स्तरीय निबन्ध लेखन प्रतियोगिता हुने महोत्सवका प्रचारप्रसार संयोजक टंकराज अधिकारीले जानकारी दिनुभयो ।
    गत वर्ष विभिन्न तीन चरणमा महोत्सव गरिएको थियो भने यस वर्ष भने एकै चरणमा हुन लागेको हो । गत वर्ष प्रथम चरणः २०७४,असोज २५ गते अन्नपूर्ण आधार शिविर, दोस्रो चरणः २०७४, पुस १० देखि १५ सम्म छोम्रोङमा र तेस्रो चरणः २०७५ जेष्ठ १७ देखि २० गतेसम्म घान्द्रुकमा सम्पन्न भएको थियो ।

    Advertisement

    मङ्गलबार, बैशाख ३१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी
    यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

    लोकप्रिय

    • १.
      नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी

    • २.
      ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै

    • ३.
      भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५०

    • ४.
      कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

    • ५.
      विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण

    • ६.
      श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

    भर्खरै

    • १.
      ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

    • २.
      जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    • ३.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

    • ४.
      भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

    • ५.
      पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    • ६.
      राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    • ७.
      विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

    • ८.
      रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation