बिमल प्रसाद पोख्रेल,प्युठान।
जिल्ला प्रसासन कार्यलय प्युठानकाे अायाेजना नेपाल पत्रकार महासंघ मल्लरानि गाउपालिका र सरुमारानि गाउपालिकाकाे समन्वय मा सुरुभएकाे कार्यक्रम काे प्रमुख अतिथि प्रमुख सुचना अायुक्त राष्ट्रिय सुचना अायाेग का कृष्णहरि बास्काेटाले प्युठानका स्थानिय तहका प्रमुख विभिन्न सरकारि गैर सरकारि सघं सस्थंाहरुलाई उदारणिय कार्य गर्ने, भष्ट्रचार रहित बिकास निर्माण गर्ने,युवालाई बिदेस हाेईन स्वदेशमै राेजगारि सृजना गर्ने,लगाएतका बिबिध बिषयमा तीन घन्टा प्रशिक्षण दिनुभएकाे थियाे।प्रशिक्षण बाट लाभाबिन्त भएर पुन प्रशिक्षण संचालनकाेलागि याेजना बनाउने र केही राम्रा कार्य गर्ने स्थानिय सरकारका प्रमुखहरुकाे भनाइ छ।
त्यस्तै पत्रकार महासंघ नेपालका बरिस्ठ उपाध्यक्ष बिपुल पाेख्रेलले सुचना लिने दिने बिषयमा प्रष्ट पार्नु भएकाे थियाे।नागरिकले सुचना माग्न पाउनु उसकाे अधिकार हाे त्यस्ता सुचनाहरु दिनु संबंधित कार्यलयहरुकाे कर्तब्य भएकाे बताउनु भयाे।कानुनमा सुचना नदिने भन्ने हुदैन तर विधि र प्रक्रिया अनुसार सबै सुचना दिन सकिने बताउनु भयाे।
सुचनाकाे हक सम्बन्धि प्रशीक्षण कार्यक्रम सम्पन
सुचनाकाे हक सम्बन्धि प्रशीक्षण कार्यक्रम सम्पन
Advertisement
तपाईको प्रतिक्रिया