• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ३. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ४. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ५. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ९. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • १०. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

यात्रुलाई पढाउन सडकमा ट्राफिक प्रहरी


  •   शनिबार, बैशाख २८, २०७६ मा प्रकाशित
  • अनिल खत्री ,गुल्मी । गुल्मी ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण गर्न भन्दै फरक फरक तरिकाबाट सचेतना अपनाएको छ । केहि दिन अघि साताव्यापी ट्राफिक सप्ताह सम्पन्न गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरण गर्न दैनिकजसो सचेतना कार्यक्रमहरु गर्दै आएको छ ।
    ‘ट्राफिक नियम जनौ र मानौ, आफुपनि बचौ अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ ट्राफिक प्रहरीले गुल्मीमा दुर्घटना न्यूनिकरण गर्न अधिकतम प्रयास थालनी गरेको छ । जिल्लाका बिभिन्न स्थानमा ट्राफिक प्रहरीले सवारी चेक जाँचसँगै सडक प्रशिक्षण गर्दै आएको हो ।
    सडक प्रशिक्षण दुर्घटना न्यूनिकरणको प्रभावकारी बन्दै गएपछि यसलाई निरन्तरता दिन कार्यक्रम गर्दै आएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक पृथ्वी काफ्लेले बताए । ट्राफिक प्रहरीले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ को सेउघामा सडक प्रशिक्षण गरेको छ ।
    प्रशिक्षणमा ट्राफिक प्रमुख काफ्ले आफै खटिएर सवारी चालकलाई गाडीको अघिल्लो सिटमा महिलाहरुलाई नराख्न र गाडी भित्रै फोहोर फ्याक्ने सामाग्री अनिवार्य रुपमा राख्न लगाएका छन् । ट्राफिक प्रहरीले ट्राफिक नियम नमान्नेलाई जरिमान मात्रै काटेर उम्कीन नदिने र दुईचारदिन सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरिने काफ्लेले बताए ।
    एकछिनलाई ट्राफिक प्रहरीको आखा छलेर नियम बिपरित सवारी चलाएर दुर्घछटना गराएर कानुनले नछोडने हुँदा जिम्मेवार बन्न र कानुनी अबस्था बारेमा पनि जानकारी गराइएको थियो ।
    उनले दुर्घटना न्यूनिकरण गर्नु ट्राफिक प्रहरीको लागि मात्रै सोच्नु गलत रहेको बताउदै सबै पक्ष उत्तिकै जिम्मेवार रहन प्रशिक्षण दिएका थिए । ट्राफिक प्रहरीले सडकमै चालक,सहचालक, यात्रुहरु र स्थानियलाई समेत राखेर दुर्घटना न्यूनिकरण जिम्मेवार नागरिक बनाउने उदेश्यले कार्यक्रम गर्दै आएको छ ।
    जिल्लाको सदरमुकाम तम्घासबाट छुटने बिभिन्न सवारी साधनका चालक,सह–चालक, यात्रुहरुलाई राखेर दुर्घटना न्यूनिकरणमा जिम्मेवार नागरिक बनाउने प्रयास गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । दुर्घटना न्यूनिकरणमा सबै पक्षा जिम्मेवार बने यसलाई रोक्न सकिने जस्ता विषयमा प्रशिक्षण दिइएको थियो ।
    बढ्दै गरेको सवारी दुर्घटनालाई न्यूनिकरणका लागि ट्राफिक प्रहरीले सडकमै चालकको स्वास्थ्य परिक्षण पनि गरेको थियो । दुर्घटना न्युनिकरण सम्बन्धमा ठाँऊको ठाँऊ सुधार भन्ने अभियानका साथ दुर्घटनाको कारक तत्वमा चालको स्वास्थ्य अबस्था पनि मुख्य रहेको भन्दै बिभिन्न सवारी चालकहरुको स्वस्थ्य परिक्षण गरिएको थियो ।
    दुर्घटना न्यूनिकरण गर्न गुल्मीबाट छुटने सवारी सधानलाई टाइम कार्ड पनि लागु गरिएको छ । तम्घासबाट बुटवल, काठमाडौं छुटने सवारी साधनलाई तम्घासबाट रिडीसम्मको लागि टाइम कार्डलागु गरिएको हो ।

    Advertisement

    शनिबार, बैशाख २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ३.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...