• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

देवदहमा अन्तरवडा स्तरीय फुटवल प्रतियोगिता सुरु


  •   आइतबार, बैशाख २२, २०७६ मा प्रकाशित
  • Advertisement

    सुरज भट्टराई , देवदह // देवदह नगरपालिका अन्तर वडास्तरिय दोश्रो मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ ।देवदह नगर खेलकुद विकाश समितिको आयोजनामा आईतवार देखि प्रतियोगिता सुरु भएको हो । देवदह  ५ , पानबारिको खेल मैदानमा हुने प्रतियोगितामा कुल १२ ओटा समुहले भाग लिएका छन् ।

     

    देवदह- ४ का वडा अध्यक्ष तथा नगर खेलकुद विकाश समितीको संयोजक दिपक चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख हिरा बहादुर खत्रीले उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि समेत रहनुभएको नगर प्रमुख  खत्रीले नगरको खेलकुद  विकासको लागि प्रतियोगिताले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका थिए। खेलकुदको विकासको लागि खेलाडीको क्षमता विकास र पुर्वधार निर्माणलाई जोड दिनु पर्ने उहाको भनाई छ ।

     

    प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैँया सहित मेडल , ट्रफी र प्रमाणपत्र , दोश्रो हुनेले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सान्त्वना सेमिफाइनल उपबिजेतालाई नगद ७ हजार ५ सय रुपैयाँ ,मेडल र प्रमाणपत्र पाउने छन् ।

     

    टिकाराम शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पल्लबी साकोस अध्यक्ष  दिवाकर अधिकारी , नेकपा नगर कमिटी सचीव मन कुमार कनौजे, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय उपाध्यक्ष ध्यक्ष धुर्ब आचर्य , ने.का जिल्ला सदस्य वासुदेव रिमाल, वडा नं ९ , वडा अध्यक्ष केशव भट्टराई , नगर उप-प्रमुख बिध्या लक्ष्मी गुरुङ लगाएतका वक्ताहरुले प्रतियोगिताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको संचालन नारायण पोख्रेलले गर्नु भएको थियो।

     

    उद्घाटन खेल

    आईतवार सम्पन्न पहिलो खेलमा वडा नं २ ले वडा नं १२ लाई ३-० को अन्तरले पराजित गरेको छ । वडा नं २ का जर्सी नं १० , जित बहादुर थापाले २ गोल गरेका थिए भने वडा नं २ कै जर्सी नं १४ का बिष्णु भट्टराईले १ गोल गरेका थिए । २ गोल गरेका जित बहादुर म्यान अफ दि म्याच घिसित भएका हुन्  ।तसर्थ वडा नं २ अघिल्लो बर्षको प्रथम मेयर कपको बिजेता हो। प्रतियोगिताको दोश्रो खेल भने सोमबार वडा नं ७ र वडा नं ११ बिच हुनेछ र त्यस लगतै वडा नं ५ र वडा नं ३  बिच हुने आयोजकले जनाएको छ ।

    आइतबार, बैशाख २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी
    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...