• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

बिजयनगरमा ठेकेदारको लुट: नदिजन्य पदार्थमा मनपरी रोयल्टी


  •   शनिबार, बैशाख १४, २०७६ मा प्रकाशित
  • कपिलवस्तु। कपिलवस्तुका ठेकेदारहरुले नदी, खोलावाट निकासी हुने ढुङगा, गिट्टी र बालुवाबाट मनोमानी  रोयल्टी असुली गरिरहेका छन । जिल्लाको विजयगर गाउपालिकाबाट नदीजन्य पर्दाथ निकासीको ठेक्का पाएका ठेकेदारले रोयल्टीमा लुट मच्याएका हुन् ।
    जिल्लाको चिरई, सुख्खा खोला, जवाबैराठ खोला, गंगटे खोलाको नाकामा ठेकेदारले बढि राजस्व असुल गरिरहेका छन् । नाकामा नदीजन्य पर्दाथ झिक्न जाने ट्रिपर, ट्याक्टर र ट्रक बाट ठेकेदारले रोयल्टी बापत बढि रकम असुल्ने गरेको सवारीधनीहरुले गुनासो गरेका छन् ।
    चिरई खोलामा गाउँपालिकाबाट बस्नेत निर्माण सेवाले लिएको छ । अजय सुख्खा खोला कन्स्ट्रक्सन सुख्खा खोला लिएको छ । त्यस्तै गंगटे खोलाको ठेक्का समिम कन्स्ट्रक्सन लिएको छ । गाँउपालिकासगं सम्झौता गर्दा डम्पिगं गरी बालुवा निकासा गर्ने सम्झौता भएपनि मिलेमातोमा खोलाबाटै नदी जन्य पर्दाथ निकासी भइरहेको छ । डम्पीगं साइडवाट प्रती टयाक्टर ६ सय ७८ मा बेच्नु पर्ने नियम भएपनि ठेकेदारले १ हजारमा खोलाबाट वेच्ने गरेको उपभोक्ताले गुनासो गरेका छन ।
    सरकारले रु ६ सय ७८ तोकेको छ तर हामीहरु बाट १ हजार किन असुली भैरहेको
    यो त हामी माथि अन्याय भएको लु ३ त ९६५५ नम्बरको टेक्टर धनि राम औतार यादवले गुनासो गर्नु भयो ।
    यता अजय कन्स्ट्रक्सनका ठेकेदार चुडामणी आर्यालले आफुहरुले कसैसग बढी रकम असुरी नगरेको बताउनु भएको छ । उहाले सबैको सहमती अनुसार १ हजारको विल कटिएको बताउनु भयो । विजयनगर गाँउपालिका वडा नं ५ का वडा अध्यक्ष अनवर खाँले यसरी रकम असुली गरिनु गलत भएको बताउनुभयो । समिम कन्स्ट्रक्सन वडा नं ५ का अध्यक्ष खाँको बुवाको नाममा दर्ता रहेको छ ।
    यता विजयनगर गाउपालिका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र चौधरी बढी विल कट्ने निर्माण सेवा तथा कन्स्ट्रक्सन ठेकेदारलाई कार्वाही गरिने बताउनु भएको छ । उहाले भन्नु भयो हामी अनुगमन गरी बढी रकम असुली गर्नेलाई कार्वाही गछौ ।

    Advertisement

    शनिबार, बैशाख १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation