• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

भुगोलले ठगेपछि सुत्केरिलाइ डोके एम्बुलेन्समा


  •   शनिबार, बैशाख १४, २०७६ मा प्रकाशित
  • बोम बहादुर परियार,प्युठान।
    प्युठानका कतिपय ठाउहरुमा अझैपनी बिरामी तथा सुत्केरिलाइ डोकोमै बोकेर स्वास्थ्य सस्था लगिन्छ । जिल्लाको उत्तरी भेगमा पर्ने अर्खा , रजवारा , गौमुखी स्वाउलिबाङ लगाएतका ठाउहरुमा यो समस्या एथाबत नै छ । जिल्लामा जति एम्बुलेन्स सन्चालन भएतापनी उनिहरुले प्रयोग गर्न पाउदैनन् । भौगोलिक विकटता र गाउमा नजिक एम्बुलेन्स नहुनाले पनि एस्तो समस्या भोगिरहेको स्थानीय बताउछन । प्राय सबै एम्बुलेन्सहरु बिजुवार अस्पताल मै अबस्थित छन । गाउमा कुनै दुर्घटना भयोभने एम्बुलेन्सलाई फोन गर्दा घटनास्थल मा पुग्न ४/५ घन्टौ लाग्छ । कतिपय बिरामिको त भन्न सक्ने अबस्था नै हुन्न । त्येसैले यी ठाउहरुमा डोके एम्बुलेन्सको नै बढी प्रयोग हुन्छ । गौमुखी गाउपालिका २ अर्खा भोबाङ का थमन पुनले बिहे गरेको २२ बर्सपछी अहिले पहिलो सन्तानको रुपमा एउटा छोरि प्राप्त गरेका छन । उनी बैशाख २ गते अर्खा स्वास्थ चौकिमा आफ्नी श्रीमतीलाई सुत्केरी गराएर फर्कदै थिए । उनले डोकोमा श्रीमतीलाई बसाइ पिठिउ मा बोकेर पसिना चुहाउदै उकालो ओरालो गर्दै ,,तरपनी उनी खुसी नै देखिन्थे । साथै उनले भने ” हुनत गाउमा स्टेचर पनि छन तर उकालो ओरालो गर्नुपर्छ बिरामिलाइ तेति सहज हुदैन त्यसैले डोकोमै सजिलो हुन्छ । थप्दै उनले भने गाउमा एउटा मोटरबाटो पनि खुलेको छ तर साधन छैन एउटा एम्बुलेन्स गाउमा भैदिए स्थानीय खुसी हुने कुरा उनी बताउछ । साथै गौमुखी गाउपालिका का अध्यक्ष विष्णु कुमार गिरिले स्थानीयलाई सहज मिलोस भन्दै रजवाराका भुपु सैनिकहरुको नेतृत्वमा एउटा एम्बुलेन्स सन्चालनमा लिएका थियौ, उक्त एम्बुलेन्स बिग्रेको कारण एस्तो समस्या आएको र छिटै एम्बुलेन्स को मर्मत गरेर सन्चालनमा ल्याउने उहाले बताउनु भयो । साथै उहाले भन्नूभयो हाम्रो गाउपालिकामा भुगोलले पनि सारै ठगेको हो ,,जनताका गुनासालाइ सुन्दै चाहेर पनि ती बस्तीहरुमा यातायात र साधन पुराउन नसकेको उहाले बताउनु भयो । गाउको बिकास र जनताको मुहारमा खुसी हेर्नको लागि महिनौ गाउमा बसेर जनतासंग सहकार्य गर्दै गाउघरका खरका छाना फालेर जस्ता पाता लगाईदिएको उहाले बताउनु भयो । जस्को प्रभाब जनता खुसि भएको स्थानीय बताउछन ।

    Advertisement

    शनिबार, बैशाख १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation