• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • १०. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

गुल्मीको दरवार गाउँपालिकामा राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता सम्पन्न


  •   शुक्रबार, बैशाख १३, २०७६ मा प्रकाशित
  • सुनिता कडेल,गुल्मी । गुल्मीमा प्रथम राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको गुल्मीदरवार गाउँपालिकाको आयोजनामा राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता बिविध कार्यक्रम गरेर सम्पन्न भएको हो ।
    प्रतियोगिताको बैशाख १० गते गङा आधार भुत बिद्यालय चारपालाबाट सुरु गरिएको थियो ।कार्यक्रमको बिहिवार राजा रुन्खामा सम्पन्न भएको छ । प्रतियोगितामा भलिवल तर्फ रुन्खा दह माबी बिरबास प्रथम राष्ट्रपति कप हात पार्न सफल भएको छ ।  द्धितिय सुर्यदय माबी जुभुङ्ग,तृतीय थाक्सी पोखरा माबी बलिथुम भएका छन् । कबड्डी खेल तर्फ प्रथम रुन्खा दह माबी बिरबास,द्वितीय ठुला पोखरा आधार भुत चारपाला, तृतीय श्र ग्रीन बड बिरबास भएका थिए ।
    हाइ जम्प खेल तर्फ प्रथम कमल डम्मरपाल् ग्रीन बड बिरबास, द्वितीय लक्ष्मण सुर्यबम्सी र इस्वरी माबी चारपाला, तृतीय श्रशिव बहादुर घिमिरे र रुन्खा दह भएको गुल्मी दरवार गाउँपालिका गुल्मीका शिक्षा बिकास अधिकृत दिपक भण्डारीले जानकारी दिए । त्यस्तै लङ जम्प खेल तर्फ प्रथम केशव टन्डन रइस्वरी माबी चारपाला, द्वितीय बिशाल श्रेष्ठ ,सारदा माबी अ्मर चरपाला, तृतीय सागर तङ्नामि ,राजा रुन्खा माबी गौडाकोट भएका छन् । त्रीपल जम्प खेल तर्फ प्रथम केसब टन्डन,इस्वरी माबी चारपाला, द्वितीय बिशाल श्रेष्ठ ,सारदा माबी अ्मर चारपाला, तृतीय सुमित थापा ,रुन्खा दह भएका छन् । सट फुट खेल तर्फ प्रथम करण भलामी ,रुन्खा दह माबी बिरबास, द्वितीय हिमाल पल्ली ,ग्रीन बड बिरबास, तृतीय श्र लक्ष्मण सुर्यबम्सी ,इस्वरी माबी चारपाला भएको अधिकृत भण्डारीले बताए । ज्याम्लिङ थ्रो खेल तर्फ प्रथम जीवन कार्की ,रेसुङ्गा बोडिङ चारपाला, द्वितीय हिमाल पल्ली ,ग्रीन बड बिरबास, तृतीय भुवन घर्ती ,म्यालपोखरी माबी गौडाकोट भएका छन् ।
    रनिङ (१०० मिटर) तर्फ प्रथम बिशाल रजाली ,रुन्खा दह बिरबास, द्वितीय खुम बहादुर अधिकारी,रेसुङ्गा बोडिङ चारपाला, तृतीय ज्ञान बहादुर दर्जी,पदम बहादुर माबी बलिथुम भएका छन् । रनिङ (२०० मिटर) तर्फ प्रथम विशाल रजाली ,रुन्खा दह बिरबास, द्वितीय खेम राज सापकोटा ,नरहरी माबी बलिथुम, तृतीय भुवन सर्तुन्ङे ,थाक्सी पोखरा माबी बलिथुम भएका थिए । रनिङ (४०० मिटर ) तर्फ प्रथम ज्ञान बहादुर दर्जी,पदम बहादुर माबी बलिथुम, द्वितीय मोहन थापा ,काब्रे पोखरी जुभुङ्ग, तृतीय अनिल खासु इस्वरी माबी ,नवीन घिमिरे ,रेसुन्ङा बोडिङ्ग चारपाला भएको शिक्षा बिकास अधिकृत भण्डारीले बताए । खेल मा प्रथम ,द्वितीय र तृतीय हुने बिद्यार्थि हरुलाइ पुरस्कार ,प्रमाणपत्र र मेडल द्वारा सम्मानित गरिएको थियो । गुल्मीदरवारका सस्था गत र सामुदायिक बिद्यालयहरु सहभागी भएको थिए । प्रतियोगितामा कुनै न कुनै स्थान हासिल गर्न मात्र १३ वटा बिद्यालय सफल भएको गुल्मी दरवार गाउँपालिका गुल्मीका शिक्षा बिकास अधिकृत भण्डारीले जानकारी दिए । राष्ट्रपति रनिङ सिल्डको लागि १० खेलबाट १ सय नम्बर आधार मानी छुट्टाइएको थियो । समापन कार्यक्रममा गुल्मीदरवार का प्र अ र गाउँपालिकाका कर्मचारी बिच मा मैत्रीपुर्ण भलिबल पनि राखिएको थियो ।  शिक्षक र जनप्रतिनिधि बीच पनि मैत्रीपूर्ण भलीबल खेल राखिएको थियो । खेलमा प्र अ र शिक्षकले खेल आफ्नो कब्जा मा पार्न सफल भएका थिए । कार्यक्रममा विभिन्न स्कुलको तर्फ बाट नृत्य पनि प्रस्तुत गरिएको थियो । विभिन्न खेलका संयोजकहरु लाई माया को चिनो तथा सम्मान पत्र पनि प्रदान गरिएको थियो अधिकृत भण्डारीले जानकारी दिए ।  हिरा बहादुर खत्रीको सभापतित्व रहेका समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष असोककुमार थापा प्रमुख अतिथि रहेका थिए । कार्यक्रम टोप बहादुर थापाको संचालनमा सम्पन्न भएको भएको थियो ।

    Advertisement

    शुक्रबार, बैशाख १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी
    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...