• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ६. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ७. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ८. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ९. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • १०. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

ट्राफिकलाई मादक पदार्थ मापन यन्त्र प्रदान


  •   आइतबार, बैशाख ०८, २०७६ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर,देउखुरी।
    लमही नगर पालिकाले अस्थायी ट्राफिक प्रहरी पोस्ट लामहिलाई मापसे चेकजाच गर्नका लागि मादक पदार्थ मापन यन्त्र (ब्रेथा लाइजर ) हस्तान्तरण गरेको छ । एक लाख पच्चीस हजार बराबर मुल्यको उक्त यन्त्र आज आइतबार लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसी,उपप्रमुख देवका बेलबासे,प्रमुख प्रसासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले संयुक्त रुपमा जिल्ला ट्राफिक प्रहरीका प्रमुख मदन कुवर,अस्थायी प्रहरी पोस्ट लमहीका प्रमुख बिष्णु बहादुर केसीलाई हस्तान्तरण गरेका हुन् । खासगरी नगर भित्रको सवारी दुर्घटनालाई न्यूनीकरण गर्नमा सहयोग होस् भनेर यो यन्त्र प्रदान गरेको नगर प्रमुख कुल बहादुर केसीले बताए । जिल्ला ट्राफिक प्रहरीका प्रमुख मदन कुवरका अनुशार यस प्रकारको मेसिन प्रदेश नम्बर पाचमा अहिले सम्म नभित्रिएको दावि गरे । दाङ्गका तिनवटा स्थानिय पालिकाका प्रमुखलाई भेटेर उक्त यन्त्र खरिद गरिदिनका लागि अनुरोध गरेका थियौ,जसले गर्दा आज जिल्लामै पहिलो पटक लमही नगर पालिकाले हामीलाई यो यन्त्र प्रदान गरेको छ । साथै अब मापसे चेकजाचको रिजल्ट ठाउको ठाउ तुरुन्तै आउने र उक्त यन्त्रले कहा चेकजाच भैरहेको छ,सवारी चालकले मादक पदार्थ कति सेवन गरेको छ भनेर सम्पूर्ण विवरण पाउन सकिने जिल्ला ट्राफिक प्रहरीका प्रमुख मदन कुवरले बताए । जिल्लामा ट्राफिकले मापसे चेकजाचगर्दा अनाहकमा दुख दियो,रक्सि नखाकोलाई पनि पैसा खानका लागि मापसे गरेको छ भनेर जुन प्रकारका हामि माथि आरोप आउने गर्दथे अब यो यन्त्रले निष्पक्ष तरिकाले रिजल्ट दिनेछ र हामि माथि लगाइने झुठा आरोपलाई गतिलो उदाहरण हुने जिल्ला ट्राफिक प्रहरीका प्रमुख कुवरको भनाई छ । यो यन्त्र हामीले प्राप्त गर्नु भन्दा पहिले मापसे जाच गर्दा सवारी चालकको नजिक गैर सुघ्नु पर्न बाध्यता,सरुवा रोग सरला भन्ने डर र खाएको हो हैन भनेर प्रमाणित गर्न अस्पताल सम्म पुग्नु पर्ने बाध्यता अब हट्ने भएको अस्थायी प्रहरी पोस्ट लमहीका प्रमुख बिष्णु बहादुर केसीले बताए ।

    Advertisement

    आइतबार, बैशाख ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    • ६.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...