• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ३. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ४. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ५. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ६. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ७. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ८. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ९. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • १०. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

चाकरचौडामा शसस्त्र प्रहरीको सेवा प्रवाह फितलो


  •   शुक्रबार, बैशाख ०६, २०७६ मा प्रकाशित
  • राघवेन्द्र चौवे, कपिलबस्तु ।

    Advertisement

    कपिलबस्तुको सिमावर्ती क्षेत्र चाकरचौडामा शसस्त्र प्रहरीको सेवा प्रवाह फितलो रहेको स्थानीयले गुनासो गरेका छन् । सरकारले सुरक्षा संयन्त्रलाई सहज सेवा प्रवाहका लागी बिशेष ब्यबस्था गरेतापनि यहाँ जनताको सेवामा खटिएका शसस्त्र प्रहरीप्रति स्थानीयको बिश्वास गुम्दै गएको छ । सिमाक्षेत्रमा २४सै घण्टा सेवा प्रदान नगरिएको, शसस्त्र प्रहरीले अवैध सामान ओसारपसारमा सेटिङ मिलाएको लगायतका आरोप लगाउदैं स्थानीयले बिरोध समेत जनाएका छन् ।

    चाकरचौडामा रहेको नेपाल प्रहरीले २४ सै घण्टा सेवा प्रवाहमा खटिदां शसस्त्र प्रहरीले भने रातको १० बजेसम्म मात्रै सेवामा खटिदां सिमानाकाबाट अवैध सामान बेप्रवाह ओसारपसार गर्ने गरेको स्थानीय राकेश तिवारीले बताए । सिमापारीबाट रातीको दशबजेपछि चिनी, चामल, सुर्ति, गोरु, चल्ला, छडसिमेन्ट लगायतका सामग्रीको बाक्लो रुपमा ओसारपसार गर्दै वारीका गोदाममा जम्मा गर्ने र रातकै समयमै गाडीमा पैठारी गर्ने गरेको श्रोतको भनाई छ ।

    गोरु तस्करीलाई नियन्त्रण गरेको दावी गरेको प्रशासनले समेत यस्मा कुनै सरोकार नराखेको लवनीका दिप पाण्डेको गुनासो छ । प्रशासनले मासिक लाइन (नजराना) लिएर खुलमखुल्ला रुपमा तस्करीलाई बढावा दिएको उनको भनाई छ । उता यसबारे प्रशासन भने मौन बस्ने गर्दछ ।

    चाकरचौडा सिमापारी भारतीय अलिगडवामा एसएसबीहरु २४ सै घण्टामा सेवामा तल्लिन रहने गर्दछन् । तर नेपाल तर्फका सिमाक्षेत्रको सुरक्षाका लागी पहरेदारी गर्ने शसस्त्र प्रहरी बलले डिउटी १० बजेपछि नगर्ने गरिएको पाइएको छ । सिमाक्षेत्रमा जग्गा अभाव भएकाले डिउटीमा बस्न नसकिएको शसस्त्र प्रहरी बल (बिओपी)चाकरचौडाका प्रहरी निरिक्षक चन्द्र शाही बताउछन् ।

    चाकरचौैडामा शाहीको शाहीशासन चल्दै गएपछि ब्यापारी भने मालामाल भएका छन् । ब्यापारीबाट समयसमयमै मासिक लाइन मिल्नसाथ उनीहरुको काम सहज गरिदिने र समयमै नमिल्ने ब्यापारीलाई अभद्र ब्यबहार गर्ने गरेको स्वयम् ब्यापारी बताउछन् । शाहीको कार्यशैलीप्रति जिल्ला भने बेखबर रहेको छ । सशस्त्रको मुख्य जिम्मेवारी सीमा सुरक्षा नै अहिले फितलो बनेको छ ।

    शुक्रबार, बैशाख ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ३.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ४.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation