• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

अग्नि पिडितलाई आर्थिक सहयोग


  •   शनिबार, चैत १६, २०७५ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर,देउखुरी। देउखुरी उधोग बाणिज्य संघले राजपुरका अग्निपीडितलाई राहत स्वरुप आर्थिक सहयोग गरेको छ । उधोग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठको नेतृत्वमा गएको एक टोलीले आज शनिबार वडा नम्बर एक अन्तर्गत बरुवा नाका पुगेर करिब बत्तीस हजार नगद प्रदान गरेका हुन् । गत चैत्र सात गते फागु पुर्णिमाको दिन बरुवा नाका निवासी लोक बहादुर सुनार र बाबुराम सुनारको घर जलेर नष्ट भएको थियो । आगलागी बाट सुनार द्वयको घर जले पछि अहिले उनीहरु आफन्तको आश्रय लिएर बसेका छन् । समाजसेबी एबम नेपाली कांग्रेस इकाई सभापति शरद बुढाथोकी,राजपुर गाउ पालिका वडा न ५ का वडाध्यक्ष नरेन्द्र सिंह भण्डारीको पहलमा उक्त रकम प्रदान गरिएको हो । त्यस्तै समाजसेबी खिम पुनले पनि चार हजार रुपैया सहयोग गरेका छन् । महासचिव कमलजंग सिंह ठकुरी, उद्योग बाणिज्य संघका सदस्य जागेश्वर बस्याल, नेपाली कांग्रेस इकाई सभापति शरद बुढाथोकी, वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारी, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम कार्यान्वयन समिति राजपुरका सदस्य भीम ओली, समाजसेवी खिमबहादुर पुन लगायतको सहभागीता रहेको थियो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा राजपुर गाउ पालिकाले पनि अग्निपीडित सुनारद्वयलाई आर्थिक सहयोग गरेको छ । नेकपा राजपुर गाउ पालिका अध्यक्ष चक्र बहादुर खड्का शिखरले एकाऊन्न हजार चार सय पैतालिस र प्रदेश सभा सदस्य इन्द्रजित चौधरी मार्फत पाच हजार रुपैया आर्थिक सहयोग गरेको खड्काले बताएका छन् । कार्यक्रममा वडा नम्बर एकका वडाध्यक्ष बिष्णु बहादुर बुढा,दुईका वडाध्यक्ष दुर्गा प्रसाद शर्मा,६ का वडाध्यक्ष श्याम रोका, वडा सदस्य गोमा अधिकारी,केस माला सुनार ,नेकपा पार्टी प्रतिनिधि पुष्पा यादब,देबिराम सुनार,सुदयराज चौधरी, भिम ओली ,पत्रकार दशरथ घिमिरे,शिबराज खनाल,शिबु खनाल लगायतकाको उपस्थित रहेको थियो ।

    Advertisement

    शनिबार, चैत १६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...