• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

कारागार भित्र ज्यान मार्ने धम्की दिदै पैसा असुल


  •   बिहिबार, चैत १४, २०७५ मा प्रकाशित
  • घोराही। घोराही कारागारका एक कैदीले आफुलाई ज्यान मार्ने धम्की आएको भन्दै ज्यान जोगाईदिन आग्रह गरेका छन् । पद्योदय पब्लीक नमुना विद्यालय घोराहीको बसबाट विद्यार्थी खसेर मृत्यु भएको विषयमा कारागारमा रहेका बस चालक घोराही उपमहानगरपालिका १५ निवासी कृष्णकुमार सिंह ठकुरीलाई कारागार भित्रकै केहि ब्यक्तिहरुले ज्यान मार्ने धम्की दिएको बताउनुभयो ।
    पटक पटक मोटो रकम माग्ने र नदिए ज्यानै मार्ने धम्की दिने गरेको ठकुरीले जानकारी दिनुभयो । अहिलेसम्म ठकुरीले पटक पटक गरी ७० हजार रुपैँया बुझाईसकेको उहाँकी छोरी गंगु सिंह ठकुरीले बताउनुभयो । ‘बुवाले पटक पटक पैसा माग्नुभयो, किन भन्दा पहिले पहिले भन्नु भएन, त्यति धेरै रकम किन चाहिन्छ भन्ने शंका लागिरहेको थियो’ छोरी गंगु सिंह ठकुरीले भन्नुभयो, ‘भित्रबाटै ज्यान मार्ने धम्की दिदै पैसा माग्ने ब्यक्तिहरु रहेछन्, अहिलेसम्म ७० हजार बुझाई सक्यौँ ।’यसरी बारम्बार कहिले ५ हजार कहिले १० हजार रुपैया बुवालाई दिएको छोरी गंगुले जानकारी दिनुभयो । गत विहिबार बुवालाई भेट्न कारागार पुगेको बेला आफुलाई पटक पटक ज्यान मार्ने धम्कि आएको भन्दै पैसा माग्ने गरेको बताएपछि थाहा भएको छोरी गंगुले बताउनुभयो । काराकारमै रहेका केहि ब्यक्तिहरुले पैसा माग्दै धम्कि दिने गरेको पाईएको छ ।घोराही भरतपुरमा रहेको पद्मोदय पब्लिक स्कुलको बसको चालक रहेका कृष्ण कुमार सिंह ठकुरीले गाडी चलाउने क्रममा गत मंसिर २२ गते ढोकाबाट खसेर विद्यार्थीको ज्यान गएको थियो । सो कसुरमा चालक ठकुरीलाई पाँच महिनाको जेल सजाए तोकेको हो । आगामी बैशाख २३ गते रिहा हुने समय छ ।
    कारागारमा रहेको ब्यक्तिलाई भित्रकै कैदीबन्दीले ज्यान मार्ने धम्की दिदै मोटो रकम असुल गर्नु अन्याय भएको छोरी गंगु सिंह ठकुरीले बताउनुभयो । उहाँले घटनाको सत्यतथ्य बुझेर जिउ ज्यानको सुरक्षा र पैसा असुल गरिदिन पनि जिल्ला स्थित मानव अधिकारकर्मी, पत्रकार तथा प्रहरी प्रशासन समक्ष आग्रह गर्नुभएको छ ।

    Advertisement

    बिहिबार, चैत १४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation