• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

चौथो नगर सभाद्धारा ३ वटा समिती गठन, दुई वटा विधेयक पारित


  •   आइतबार, चैत १०, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको चौथो नगर सभाले ३ वटा समिती गठन गर्नुका साथै दुई वटा विधेयक पारित गरेको छ । आज सम्पन्न सभाले सुशासन समिती, विधायन समिती र लेखा समिति गठन गरेको छ । साथै सभाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २० र २१ बमोजिम विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, २०७५, फोहरमैला व्यवस्थापन विधेयक २०७५ र नगर सभाको समिति गठन सम्वन्धी नियमावली २०७५ पारित गरेको छ ।
    यस्तै आर्थिक वर्ष २०७५÷७६ को बार्षिक बजेट योजना तथा कार्यक्रमहरु रकमान्तर तथा संशोधन र आ.व.२०७४÷७५ को मौज्दात बजेट मध्ये सम्वन्धित वडा कार्यालयहरुबाट विभिन्न शिर्षकमा विनियोजन भएको कार्यक्रम तथा बजेटहरु सभाबाट स्वीकृत गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई प्लाष्टिक मुक्त उपमहानगरपालिका घोषणा गर्नका लागि आवश्यक कार्यविधी बनाउने निर्णय पनि गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले ७ वटा नगर बस सञ्चालन गर्ने, गरीब, असहाय, बिपन्न महिलाहरुलाई प्राथमिक दिदै प्रत्यक्ष रोजगारी दिने, हाइमाक्स बत्ती जडान गर्ने लगायत निर्णयहरू पनि गरेको छ ।
    नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्य, उपमहानगरपालिका कर्मचारीहरुको सहभागिता रहेको सभाद्धारा गठीत लेखा समितीको संयोजकमा दिग्वीजय ढुंगाना, सुशासन समितिको संयोजकमा नर बहादुर विष्ट, विधायन समितीको संयोजकमा मेनका वैद्य रहनु भएको छ । प्रत्येक समितिमा सात÷सात सदस्य रहेका छन् । समितीका पदाधिकारी एवं सदस्यलाई नगर प्रमुख राणाले शपथ ग्रहण गराउनु भयो ।
    सौहार्दपूर्ण रुपमा सञ्चालीत सभामा नगर प्रमुख डा धवल शम्शेर राणाले नगरको विकास तीव्र गतीमा भएको भन्दै सबैको सहकार्यको अपेक्षा गर्नु भयो । सभाको दोस्रो चरणमा बाँकेका प्रमुख जिल्ला अधिकारीले कानून प्रदत अधिकार प्रयोग गरेर जनताको सेवा सहज प्रवाह गर्न आग्रह गर्दै शान्ती÷सुरक्षामा प्रतिवद्ध रहेको विश्वास दिलाउनु भयो ।
    सभामा नगर उपप्रमुख उमा थापा मगर, प्रहरी उपरिक्षक अरुण पौडेल, सशशस्त्र प्रहरी उपरिषक भेष बहादुर शाह, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, वडा अध्यक्ष, वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।
    ,

    आइतबार, चैत १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...