• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, कार्तिक ०१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

कवाडी ठेकेदारको ब्रम्हलुट,नगरपालिकाको छुट

लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध

जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन

स्वर्गद्वारीमा सातौँ मेयर कप सुरु

लोकप्रिय समाचार

  • १. क्याफे कवितामा रसिक राज र विद्याश्री जिते मन

  • २. जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन

  • ३. लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय

  • ४. सरुमारानी गाउँपालिकाद्वारा प्लाष्टिक फुलमालामा रोक

  • ५. कांग्रेस नेता पोखरेलद्वारा नियमित महाधिवेशनको पाँच बुँदे प्रस्ताव

  • ६. स्वर्गद्वारीमा सातौँ मेयर कप सुरु

  • ७. कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

  • ८. अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

  • ९. लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध

  • १०. डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

कपिलवस्तुमा इटा प्रहार गरी बृद्धको हत्या ।


  •   बुधबार, चैत ०६, २०७५ मा प्रकाशित
  • कृष्ण गैरे ,कपिलवस्तु ।कपिलवस्तुको शिवराज नगरपालिका ६ पिपरीमा एक बृद्धको हत्या भएको छ । पिपरी बस्ने बर्ष ७० का त्रिवेणी यादवको हत्या भएको हो । गएराती करिब ३ बजेतीर त्रिवेणीको हत्या भएको आशांका गरिएको छ । पिपरी घर भएका त्रिवेणी केही बर्ष देखी पिपरी चोकमा रहेको गणपती पेट्रोल पम्प अगाडी विरपुर स्वास्थ्य चौकी नजिकै घर बनाई बस्दै आएका थिए । त्रिवेणीको टाँउको र अनुहारमा इटा प्रहार गरी हत्या गरिएको छ । आफ्नै ओछ्यानमा सुती रहेको अवास्थामा उनीमाथी इटा प्रहार गरी विभत्स हत्या गरिएको हो । त्रिवेणीको शब नजिकै अवधी भाषा लेखीएको एक पत्र पनि भेटीएको छ । पत्रमा आर्थिक लेनदेनको विषय रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्ययले जानकारी दिनु भयो । आज विहान स्थानिय छेदी चौधरीले उनको हत्याभएको देखीपछी प्रहरीलाई खबर गरेका थिए । हत्यबारे अनुसान्धन भैरहेको प्रहरीले जनाएको छ । हत्यको विषयमा सत्य तथ्य अनुसान्धन गरी दोषीलाई पक्राउ गरी कडा कार्वाही गर्न उनका परिवारले माग गरेका छन ।

    Advertisement

    बुधबार, चैत ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन
    अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते
    कवाडी ठेकेदारको ब्रम्हलुट,नगरपालिकाको छुट
    लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध
    सरुमारानी गाउँपालिकाद्वारा प्लाष्टिक फुलमालामा रोक
    अर्घाखाँचीमा जिप दुर्घटना, दुई बालबालिकाको मृत्यु, २४ जना घाइते

    लोकप्रिय

    • १.
      क्याफे कवितामा रसिक राज र विद्याश्री जिते

    • २.
      जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय

    • ३.
      लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय

    • ४.
      सरुमारानी गाउँपालिकाद्वारा प्लाष्टिक फुलमालामा रोक

    • ५.
      कांग्रेस नेता पोखरेलद्वारा नियमित महाधिवेशनको पाँच बुँदे

    • ६.
      स्वर्गद्वारीमा सातौँ मेयर कप सुरु

    भर्खरै

    • १.
      डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

    • २.
      गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

    • ३.
      गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

    • ४.
      कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

    • ५.
      अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

    • ६.
      कवाडी ठेकेदारको ब्रम्हलुट,नगरपालिकाको छुट

    • ७.
      लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध

    • ८.
      जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation