• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ७. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

गर्भवतीको घरमा “निलो झण्डा”


  •   मङ्गलबार, चैत ०५, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)

    Advertisement

    शिवराज नगरपाकिा १ शिवपुर स्वास्थ्य चौकी अन्तरगत रहेका गर्भवती महिलाहरुको घरमा निलो भण्डा राखिएको छ । सहजै गर्भवती घर पहिचानका लागि उक्त झण्डा रािखएको हो । स्वास्थ्य चौकी अन्तरर्गत रहेका ६० जना गर्भवति महिलाहरुलाई सो झण्डा वितरण गरिएको हो ।
    गर्भवती महिला सुत्केरी र नहुन्जेलसम्म गर्भजाँच सेवामा प्रोत्साहन, सेवा प्रवाहमा सहजता, लक्षित वर्ग पहिचान र योजना निर्माणमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको शिवपुर स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलले बताए । मंगलवार एक कार्यक्रमको आयोजना गरि उक्त झण्डा वितरण गरिएको हो ।
    गर्भवति पहिचान घर कार्यक्रम शिवराज नगरपालिका १ शिवपुर लेखेको झण्डा गर्भवतीको घरमा राखीने छ । जसवाट सजिलै थाहा हुनेछ यो गर्भवति महिलाको घर हो भन्ने ।
    गर्भवति महिलाको पहिचानको लागी पनि यो कार्यक्र आयोजना गरेको प्रमुख ईन्चार्ज पौडेलले वताए । “स्वास्थ्यकर्मी पुग्दा पनि निलो झण्डाले महिलाको घर पहिचान गर्न सजिलो हनेछ”उनले भने – यो अभियानले घरमा सुत्केरी गराउनेको सख्या पनि घट्ने छ ।
    शिवराज नगरपालिका वडा १ ले शिशु र आमाको मृत्युदर घटाउनको लागी पहिलो चरणको कार्यक्रम अन्तरगत गर्भवति महिलाको घरमा निलो झण्डा राख्ने कार्यक्रम राखिएको वडा अध्यक्ष जगत जिसिले वताए । झण्डाले घर पहिचान गर्ने र स्वास्थ्य कर्मीलाई पनि घरमै गएर सेवा दिन सक्ने सहज हुने जेसीले विश्वास व्यक्त गरे ।
    दुर्गम गा्रमीण भेगमा आर्थिक अभाव जनचेतनाको कमी र रुढीवादी परम्पराले गर्दा घरमै सुत्केरी गराउदा आमा र शिशुलाई जोखिम हुने भएकाले झण्डा मार्फत घर पहिचान गरेमा स्वास्थ्यकर्मी ले विशेष प्राथमिकता दिने शिवराज नगरपालिकाका प्रमुख प्रशासकयि अधिकृत शेषकान्त पौडेलले वताए । गर्भवतिको घरमा निलो झण्डा राखी उपचार तथा हेरचाहमा पद्धती सुदृढ हुने विश्वास व्यक्त गरे । पटक पटक स्वास्थ्य स्वेयम सेविकाहरुले आफ्नो क्षेत्रमा रहेका गर्भवति महिलाहरुलाई परार्मश तथा स्वास्थ्य अवस्था वारे वुझ्ने गरेको चौकी ईन्चार्ज पौडेलले वताए ।
    शिवपुर स्वास्थ्य चौकी अन्तरगत घरमा सुत्केरी गराउनेको सख्या सुन्य रहेको भएपनि जनचेतना तथा परामर्श दिन आवश्यक रहेको वताए । ६० जना वढी सहभागी भएको अभिमुखीकरण कार्यक्रममा महिलाहरुले गर्भवति अवस्थामा विशेष ख्याल गर्नुपर्ने वताए । उमेर नपुगी गर्भवति भएमा ठुलो समस्या देखिने भएकाले आमा शिशुको अवस्था स्वास्थ्य राख्न आफु र परिवार सचेत हुनुपर्ने वताए ।
    गर्भ अवस्थामा नियमित स्वास्थ्य जाच गर्नुपर्ने र हरेक वार खाना चार, टिटि सुई लगाएत अत्याधिक पानि खानुपर्ने वताए । सामान्य अवस्था भएपनि घरमा वच्चा जन्माउदा खतरा हुन सक्ने भएकोले स्वास्थ्य सस्थामै सुत्केरी गराउन सुझाव दिए ।
    शिवपुुर स्वास्थ्य चौकीमा आर्थिक वर्ष ०७४।७५मा ४ सय ८२ जनाले प्रसुती गराएका छन । यस आर्थिक वर्षको फागुन सम्म २ सय ७६ जनाले प्रसुती गराएको ईन्चार्ज पौडेलले वताए । स्वास्थ्य चौकीमा प्रसुती गराएमा यातायात खर्च १ हजार नियमित गर्भ जाच गराएमा ८ सय र न्यानो झोला प्रत्साहन स्वरुप दिने गरेको पौडेलले वताए ।

    मङ्गलबार, चैत ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    भर्खरै

    • १.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ३.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ४.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ७.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ८.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation