• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

शिवराज जेसिसद्धारा बनकसका अग्नि पिडितलाई सहयोग


  •   आइतबार, चैत ०३, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)।
    शिवराज जेसिस द्धारा वनकसका अग्निपिडितलाई सहयोग गरिएको छ । शिवराज नगरपालिका १ बनकसमा गत शक्रवार भएको आगलागी वाट ४ घर विस्थापित भएका थिए । वालवालिकाको लापरवार्हीले लागेको आगोले प्रजित नेपाली,रमेश नेपाली,धन वहादुर परियार,पुर्ण वहादुर नेपालीको घर जलेको थियो । आईतवार जेसिस शिवराजका अध्यक्ष सरोज पौडेलले उक्त स्थलमा गई सहयोग गरेका हुन ।
    प्रतिघर चिउरा ५ केजि,मग वाल्टी एकएक थान,आटा पाच केजी,नुन तेल दाल सावुन,कोलगेट लगाएतका सामाग्री पिडितलाई हस्तान्तरण गरिएको छ । परिक्षा चलिरहेको विद्यार्थीहरुको लागी कापि कलम समेत वितरण गरिएको हो । १५ हजार वढी रकमको सामाग्री पिडितहरुलाई वितरण गरिएको हो ।
    विरतण गदै जेसिसका अध्यक्ष सरोज पौडेलले समस्यामा परेका नगरवासीहरुलाई सहयोग गर्ने दायित्व सवैको रहेको वताए । कमाएको केहि भाग सामाजिक कार्यमा लगाउने जेसिसको उद्देश्य रहेकोले अग्नि पिडितहरुको घाउमा मलम लगाउने प्रयास गरेको वताए ।
    गर्मी याम सुरु भएदेखि विभिन्न ठाउमा आगलागीका घटनाहरु वढिरहेको वताउदै यसमा वालवालिका हरुलाई प्रज्वलनशिल बस्तुहरु प्रयोगमा रोक लगाउनु पर्ने वताए । एउटा घरमा आगो सल्केमा वरपर छरछिमेकी हरु पनि पिडित हुनुपर्ने अवस्था आउने भएकोले ख्याल गर्न आग्रह गरे । घरवार विहिन भएर विद्यालयमा वसिरहेका पिडितहरुलाई सहयागको खाचो रहेकोले सक्दो सहयोग गर्नुपर्ने पौडेलले वताए । शिवराज जेसिसका सदस्य यज्ञ प्रसाद पौडेलले आगलागी वाट शरिरमा क्षती भएका एक वालकलाई निशुल्क उपचार गर्ने घोषणा गरेका छन ।
    आफुहरु घरवार विहिन र खानको लागी समस्या भएको समयमा शिवराज जेसिसले सहयोग गरेको भन्दै पिडित पुर्ण नेपालीले धन्यवाद दिए । नेपालीले लामो समय देखि सुकुम्वासी वस्तीमा वस्दै आएको भन्दै मजुदारी गरि जिविको पार्जन गरेकोले अहिले आगो लागेपछि घरवार विहिर भएको दुखेसो पोखे ।

    Advertisement

    आइतबार, चैत ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • २.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ६.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ७.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ८.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation