• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • १०. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

छोरीको बास्तविक पिडा ‘पाहुना’ ल्याएर आईन शुसिला (भिडियो सहित )


  •   शनिबार, फागुन १८, २०७५ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । जुन घर जन्मी छन् त्यहि घरमा छोरी पाहुना बन्छन् । यो साच्चि कै यर्थात पनि हो । छोरी आफ्नो जन्म घरमा पराई भएको एउटा बास्ताबिक कथा गीत मार्फत गायिकाले पोख्ने प्रयास गरेकी छन् । गायिका शुसिला गौतमको नयाँ गीत सार्बजनिक भएको गीतमा एउटा नारीहरुको यर्थात कहानीलाई समाबेश गरेकी छन् । लोक दोहोरी गीतको क्षेत्रमा उद्यमान गायिका गौतमले ‘पाहुना’ एकल गीत सार्बजनिक गरेकी छन् । उनले आफ्नो जन्म दिनको शुभ अवसरमा गौतमको छोरी चेलीको एउटा बस्ताबिक कहानीलाई पाहुना’ मार्फत बाहिर ल्याएकी छन् । जन्मीएको घरमा आफु पाहुना बन्नु पर्ने एउटा यर्थात कथा बस्तुमा गीत सार्बजनिक गरिएको गायिका गौतमले बताइन् ।
    जन्म घरबाट बिवाह भएर अर्काको घरमा गएर आफनो घरलाई आफनो भन्नु पर्ने र जन्म घरमा पाहुना बन्नु पर्ने मुख्य कथा गीतमा रहेको गौतमले बताइन् । जन्म घरबाट बिदाभएपछि पराई घरमा गर्नु परेका दुखलाई गीतमा समाबेश गरिएको छ ।
    गीतमा खास गरि छोरी जन्म घरमा पहुना बन्नु परेको र पराई घरमा दुख कष्ट गर्नु परेको कथा बस्तु हरेको गायिका गौतमले बताइन् । जन्म घरका सबै पराई हुँदा गीत मार्फत आफनी आमासँग गरिएका बास्ताबिक भावहरु गीतमा पाउन सकिने गायिका गौतमले बताइन् ।
    गीतमा एउटी छोरी जन्म घरमा पाहुना बन्नु पर्दा परेको पिडा गीतमा रहेको उनले बताइन् । गायिका गौतमकै शब्द लय तथा स्वर रहेको एकल गीत मर्मस्पर्शी शब्द भाव रहेको छ । गीतमा गायिका गौतम र उनकी आफनी आमाको अभिनय रहेको छ ।
    गीतको भिडियो

    Advertisement

    शनिबार, फागुन १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

    • ३.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ५.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ६.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ७.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • ८.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...