• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, फागुन २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी

प्युठानमा ५१.१६ प्रतिशत मतदान, छिटो मतपरिणाम सार्वजनिक गर्ने तयारी

प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा

लोकप्रिय समाचार

  • १. प्युठानमा ५१.१६ प्रतिशत मतदान, छिटो मतपरिणाम सार्वजनिक गर्ने तयारी

  • २. नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

  • ३. प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी

  • ४. प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

बाँकेमा चितुवाको छाला सहित रोल्पाका दुई जना पक्राउ

  •   बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित
  • सागर थापा/महेन्द्र सिंह,बाँके। बाँकेमा चितुवाको छाला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर अन्तरगत नेपालगन्ज अनुसन्धान ब्युरो प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनिहरुलाई नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर ४ बसपार्क नजिकबाट पक्राउ गरेको हो। चितुवाको छाला सहित पक्राउ पर्नेहरुमा रोल्पाको लिवाङ्ग नगरपालिका वडा नं. १ बस्ने बर्ष ४४ का चन्द्र बहादुर घर्ती र सुनिल स्मृति गाँउपालिका २ बस्ने आइते बिष्ट मगर रहेको अनुसन्धान ब्युरो प्रमुख रेग्मीले बताए ।
    गोप्य सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको जनाईएको छ । पक्राउ परेका ब्यक्तिहरुको साथबाट चितुवाको छाला बरामद भएको हो पक्राउ परेका ब्यक्तिहरुलाई थप अनुसन्धानकालागि नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको छ । पछिल्लो समयमा बाँकेमा बन्यजन्तुका छालाहरुको अबैध कारोबारमा बृद्धि भए पछी ५. नम्बर प्रदेश प्रहरीले यो अभियानलाई तीव्रता दिइएको पनि ५. नम्बर अनुसन्धान ब्यूरो प्रमुख रेग्मीले जानकारी दिएका छन ।

    Advertisement

    बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी
    प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ
    तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी
    सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत
    प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो
    निर्वाचन र पत्रकार आचारसंहितामा ध्यान दिनुस् : महासंघका उपाध्यक्ष बागचन्द

    लोकप्रिय

    • १.
      प्युठानमा ५१.१६ प्रतिशत मतदान, छिटो मतपरिणाम सार्वजनिक

    • २.
      नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध

    • ३.
      प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी

    • ४.
      प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको

    भर्खरै

    • १.
      नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

    • २.
      प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी

    • ३.
      प्युठानमा ५१.१६ प्रतिशत मतदान, छिटो मतपरिणाम सार्वजनिक गर्ने तयारी

    • ४.
      प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

    • ५.
      प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

    • ६.
      तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

    • ७.
      दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

    • ८.
      सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation