• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

देवदहमा म्याराथन प्रतियोगिता सम्पन्न,शंकरनगरका पाण्डेले जिते उपाधी


  •   शनिबार, माघ २६, २०७५ मा प्रकाशित
  • सुरज भट्टराई, देवदह । रुपन्देही जिल्लाको देवदहमा देवदह म्याराथन २०७५ सम्पन्न भएको छ । लियो क्लब अफ लर्ड बुद्धको आयोजना र स्टडी वोल्ड एजुकेस्नल कन्सलटेन्सीको सह-आयोजनमा उक्त म्याराथन सम्पन्न भएको हो । सो म्याराथनमा १४.५ किलोमिटर दुरि ४९ मिनट ५१ सेकेन्डमा पूरा गर्दै शंकरनगरका अभिषेक पाण्डे पहिलो भएका हुन् । प्रतियोगितामा २ सय ७ जनाले सहभागीता जनाएका थिए ।

    Advertisement

    ५० मिनट २३ सेकेन्डमा दुरि पूरा गरेका अस्नैयाका सन्तोष नापित दोश्रो स्थान हासिल गरे भने ५३ मिनट १३ सेकेन्डमा पूरा गर्दै काठमाडौंका प्रबिन कुमार बोहोरा तेश्रो भएका हुन् ।त्यसैगरी महिला तर्फ प्रथम भएकी मिना ज्ञवालीले १ घन्टा १९ मिनट २० सेकेन्डमा दुरि पूरा गरेकी हुन् । १ घन्टा ३२ मिनट ०७ सेकेन्डमा पूरा गर्दै रबिना राना दोश्रो र सपना आले ले १ घन्टा ३३ मिनट २० सेकेन्डमा दुरि पूरा गरी तेश्रो भइन ।

    कार्यक्रममा स्टडी वोल्ड एजुकेस्नल कन्सलटेन्सीका देव कुमार , राजिब सापकोटा , गुमान सिंह केसि , दिपक चापागाईं, निस्मा भट्टराई लगाएतले बोलेका थिए । कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएको प्रदेश सभा सदस्य माननीय डा. कृष्ण न्यौपानेले कार्यक्रममा बोल्दै लियो क्लब अफ लर्ड बुद्धले देवदहलाई चिनाउने गरि देवदह म्याराथन २०७५को आयोजना गरि देवदह महामानब गौतम बुद्धको जीवन संग सम्बन्धित देवदहका पर्यटकिय स्थलको विकाशमा ईट्टा थप्ने काम गरेको र देवदहको खेलकुदमा  महत्त्वपूर्ण योगदान गरेकोमा क्लब लाई धन्यवाद दिनु भएको थियो ।

    म्याराथनमा बिजेताहरुले प्रथम ,दोश्रो र तेश्रो हुने महिला तथा पुरुष तर्फ दुबैले नगद रु १५ हजार ,मेडल र प्रमाणपत्र ,१० हजार ,मेडल र प्रमाणपत्र र ५ हजार सहित मेडल र प्रमाणपत् क्रमशः पाएका थिए । खैरेनी बुद्ध पार्कबाट सुरु भएको उक्त म्याराथन देवदह नगरपालिकाको भवन हुँदै , सिगाहा , भवानिपुर (बुद्धको मावली घर ) ,पाकडी ,शान्तिनगर, मायादेवी पार्क ,बन चौकी हुँदै पुन: बुद्ध चोक आएर टुङ्गिएको थियो । क्लबका अध्यक्ष लियो गोपाल पाण्डेयको अध्यक्षता, प्रदेश सभा सदस्य माननीय डा. कृष्ण न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लियो कमल ज्ञवालीले स्वागत गरेका थिए । कार्यक्रमको संचालन भने लियो दिपेश बिक्रम मल्लले गरेका थिए ।

    शनिबार, माघ २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation