• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

खरको छाना हटाईदै :गौमुखीमा टल्कदै रंङ्गिन जस्तापाता


  •   बुधबार, माघ २३, २०७५ मा प्रकाशित
  • जायश्वर जैसी / ठुलाबेसी, प्युठान ।
    जिल्लाको अति दुर्गम मानिने गौमुखी गाउँपालिकामा खरको छाना विस्थापन गर्ने कार्य तीब्र गतिका साथ अगाडि बढेको अघी बढेको छ। गाउँपालिकाको योजना अनुसार मारून रङ भएको ०.०४ एम.एम. को जस्ता पाताले हालसम्म ६ सय उनन्तीस घरधुरीले आफ्नो खरको छाना विस्थापित गरी सकेका छन् । पालिकाको वडा नं. १ अर्खामा छयासी, वडा नं. २ अर्खामै नब्बे, वडा नं. ३ रजवारामा २ सय, वडा नं. ४ पुजामा १ सय बयालीस, वडा नं. ५ खुङमा चालीस, वडा नं. ६ लिवाङमा एकतीस र वडा नं. ७ नारीकोटमा चालीस घरधुरीले जस्तापाताले घर छाइसकेको गाउँपालिकाकी सूचना अधिकारी लक्ष्मी न्यौपानेले जानकारी दिएकी छिन् । गत कार्तिक २७ गते हुलास स्टिल र गौमुखी गाउँपालिका बीच रङ्गीन जस्तापाता आपूर्ति सम्बन्धी समझदारी भएपछि जस्ताले घर छाउने अभियान सुरु भएको थियो ।

    Advertisement

    गौमुखी गाउँपालिकाका प्रत्येक बस्तीहरूमा घर बनाउने कार्यको चटारो धमाधम चलेको छ । घर छाउनको लागि तयार भैसकेपछि मात्रै वडा कार्यालयहरूबाट सम्बन्धित घर धनीलाई जस्ता पाता वितरण गरिएको पालिकाले जानकारी दिएको छ ।
    अहिले गौमुखी गाउँपालिकाका टोल बस्तीहरू टिनका छनाले राताम्य देखिन थालिसकेका छन् । खरको छना विस्थापित कार्यक्रमको प्रभाव मूल्याङ्कनको लागि मदन कुमार आचार्यको संयोजकत्वमा एक प्रभाव मूल्याङ्कन समिति समेत निर्माण गरी यस कार्यक्रमको प्रभावकारीताको मापन पनि पालिकाले गरिरहेको स्रोतले जानकारी गराएको छ ।
    गौमुखी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट ५ करोड २८ लाख ४४ हजार ८८ रूपैयाँको लागतमा गाउँपालिकाका सातओटै वडाभित्र रहेका गरिब तथा विपन्न परिवारका १ हजार ६ सय तेत्तीस घरमा जस्ता(टिन)को छाना लगाउने योजना रहेको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिएका छन् ।

    बुधबार, माघ २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...