• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ७. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

सरुमारानीका शहिद परिवारलाई सम्मान


  •   बुधबार, माघ १६, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान ।
    सरुमारानी गाउँपालिकाले पालिकाभित्रका शहिद परिवारलाई सम्मान गरेको छ । सहिद दिवसको अवसर पारेर गाउँपालिका भित्रका ९ शहिद परिवारलाई सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर ओलीले बताउनुभयो । विभिन्न कालखण्डमा ज्यान गुमाएका पुतला रायमाझी, हरी बहादुर केसी, तिखु मिया, सिमा केसी, हिरा बि.क, जोखी उलुगें, शुवबहादुर बैजाली, रुमा वुढा, मुसाराम धामीको परिवारलाई सम्मान गरिएको हो । शहीद परिवारलाई दोसल्ला ओडाएर नगद रु बिस हजार सहित सम्मान गरिएको अधिकृत ओलीले जानकारी दिनुभयो । गाउँपालिकाभित्र १३ जना शहिद परिवार हुनुहुन्छ , अरुलाई सम्पर्कमा ल्याउन धेरै कोसीस गर्दापनि सम्पर्कमा नआएकाले ९ जना शहिद परिवारलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।
    सहिद परिवारलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले गाउँपालिकाले पृथक सोच सहित परिवारलाई सम्मान गरेको बताउनुभयो । ०५२ सालदेखि यताका विभिन्न द्धन्द्धमा ज्यान गुाउन पुगेका, आफन्त नभएका परिवारहरुलाई सम्मान गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयोे,–‘गाउँपालिकाले गरेको सानो सहयोगले शहीद परिवारलाई राहत हुने विश्वास लिएको छु । ’ आगामी दिनमा शहिद परिवारलाई सम्झदै नयाँ कार्यक्रम ल्याउने उहाँले बताउनुभयो ।
    त्यस्तै पालिकाले सहीदहरुको सम्झनामा वडा नंम्बर २ मा शहिद पार्क निमार्ण गर्न लागेको छ । शहीदहरुको सम्झना सदैब झल्किरहोस भन्ने उदेश्यले गेट निमार्ण गर्न लागिएको उहाँले बताउनुभयो । गेट निमार्णका लागि यस आर्थिक वर्षमा गाउँपालिकाले रु ५ लाख रुपैया रकम विनियोजन गरेको गाउँपालिका अध्यक्ष विश्वकर्माले बताउनुभयो ।
    गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माको अध्यक्षता, नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) सरुमारानी गाउँपालिका अध्यक्ष कृष्ण रायमाझीको प्रमुख आतिथ्यता, नेकपा गाउँपालिका सचिव गुप्त बहादुर रानाको विशेष आथिथ्यता, गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष, गाउँपालिकाका कर्मचारीको उपस्थितीमा शहिद परिवारलाई सम्मान गरिएको हो ।

    Advertisement

    बुधबार, माघ १६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation