• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बिपिएल क्रिकेट म्याचकाे उपाधी पुरूषाेत्तमपुरलाई


  •   मङ्गलबार, माघ ०८, २०७५ मा प्रकाशित
  • प्रिन्स मिश्र,कपिलवस्तु  ।

    Advertisement

    जिल्लाको बहादुरगंजमा संचालित बिपिएल क्रिकेट म्याचकाे उपाधि पुरूषाेत्तमपुरले जितेकाे छ । युवा अमन समाजिक बिकास केन्द्र द्वारा संचालित बिपिएल म्याचकाे फाइनल म्याच पुरूषाेत्तमपुरले ३५ रन बटा जितेकाे अयाेजकले जनाएकाेे छ । युवाहरूकाे क्रिकेट प्रतिकाे रुचि बढाउना बिपिएल क्रिकेट १५ दिन सम्मा चलेकाे थियाे । बिपिएल क्रिकेटकाे फाइनल म्याच शिवराज अस्पताल र पुरूषाेत्तमपुर बिच भएकाे थियाे । जसमा पुरूषाेत्तमपुरले निर्धारित १५ अाेभरमा १ सय ३ रन बनाई शिवराज अस्पतालकाे अगाडि १ सय ४ रनकाे लक्ष्य रखेकाे अयाेजक बदरे अालमले जनाएका छन । तर शिवराज अस्पतालले निर्धारित १५ अाेभरमा अफ्नाे सप्पै बिकेट गुमाइ ६८ रन मात्र बनाएकाे थियाे । लक्ष्य पूरा गर्न नसकेकाेले म्याच ३५ रनले पुरूषाेत्तमपुर जितेकाे अयाेजक सदस्य सुशील गुप्ताले जनाएका छन । फाईनल म्याचमा ३१ रन बनाई ३ बिकेट लिएका माेसिन खान म्याचकाे बिनर पारिकाे लागि म्यान अाफ द म्याच भएका छन । यस्तै अफ्नाे पुरै म्याचमा राम्राे प्रदर्शन गरेका माेबिन खान ७७ रन बनाई ९ बिकेट लिएकाे हुनाले म्यान अाफ द सिरिज बटा सम्मानित भएका थिए । क्रिकेट म्याचकाे फाईनल खेलकाे प्रमुख अतिथिमा राजपा केन्द्रीय सदस्य रबि दत्त मिश्र, बिशिष्ट अतिथि ईप्रका बहादुरगंज प्रहरी नयाव निरिक्षक रमेश गुरूङ, कृष्णनगर यातायात समितिका महासचिव रामदाश चाैधरी , अतिथिमा समाजसेवी अतिकुर्रहमान शाह, भारतकाे बढनी चेयरमैन प्रत्याक्षी सुनिल अग्रहरी, युवा नेता निर्भय सिंह ,बादल सिंह, समाज सेेेवि मनोज मिश्र लगायत अतिथिहरूकाे उपस्थिती रहेकाेे अयाेेजकले जनाएकाे छ ।

    मङ्गलबार, माघ ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी
    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation