• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • १०. विदुरका दुई वडामा बल्यो बत्ती

लुम्वीनीमा बुद्धिस्ट मार्ट, तयारी पुरा


  •   बुधबार, पुष २५, २०७५ मा प्रकाशित
  • भैरहवा- अन्तराष्ट्रिय बुद्धिस्टल्ल ट्राभल मार्टको तयारी पुरा भएको छ।आगमी पुस २६ गतेदेखि लुम्बिनीमा हुन लागेको बुद्धिस्ट ट्राभल मार्ट सुरु हुँदै छ।
    कार्यक्रम आयोजक संस्था नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाट्टा) प्रदेश ५ का अध्यक्ष तथा स्थानिय कार्यक्रम संयोजक विष्णु प्रसाद शर्माका अनुसार पुस २६ गते संसारका विभिन्न देशबाट आउने टुर अपरेटरहरु रुपन्देहीको लुम्बिनी र देवदह, कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा, नवलपरासीको रामग्राम सहितको बुद्ध सर्किटको भ्रमण गर्नेछन्।
    २७ गते लुम्बिनीमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने र २८ गते टाइगर प्यालेसमा समापन हुने गरी तयारी गरिएको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री ओली, पर्यटन मन्त्री रविन्द्र अधिकारी, मुख्यमन्त्री शंकर पोखरेललगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
    नेपाली पर्यटन व्यवसायीसँग विदेशी व्यवसायीको सिधा सम्पर्क गराउने ध्ययेले आयोजित बुद्धिस्ट ट्राभल मार्ट देशकैलागि महत्वपुर्ण भएको नाट्टाका केन्द्रीय अध्यक्ष सिएन पाण्डेले बताए।
    नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाट्टा) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा यही पुस २६, २७ र २८ गते ( जनवरी १०, ११ र १२ ) मा बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बिआइटिएम) ले बुद्धको जन्मस्थल लुम्बिनी तथा बुद्ध धर्मसँग सम्बन्धित नेपालका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यहरुको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न महत्वपुर्ण भूमिका खेल्ने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बताए।
    संसारभरका पर्यटन व्यवसायीले आफ्नो प्याकेजमा लुम्बिनीलाई प्राथमिकताका साथ राखेर विश्व बजारमा चिनाउन विआइटिएम फलदायी हुने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दिपक राज जोशीले विश्वास व्यक्त गरे।
    नाट्टाका वरिष्ठ उपाध्यक्ष एवं बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट मूल आयोजक समिति सदस्य सचिव अच्युत शर्मा गुरागाईले पहिलो पटक हुने बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टले पर्यटन बजारमा लुम्बिनीको महत्व अझै बढाउने बताए।
    अहिलेसम्म पर्यटन व्यवसायीहरुले आ-आफ्नो ढंगले स्वदेशी र विदेशी बुद्धिस्ट साइट जोडेर पर्यटन प्याकेज बनाईरहेका छन्। उक्त कार्यक्रमसंगै देशभित्र रुपन्देहीको लुम्बिनी र देवदह, कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा, नवलपरासीको रामग्राम सहितको आन्तरिक बुद्धिस्ट सर्किटको प्याकेज बन्ने छ।
    यसैगरी नेपालको रुपन्देही, कपिलवस्तु र नवलपरासीको बुद्धिस्ट सर्किट सहित भारतको बोधगया, राजगीर, सारनाथ र कुशिनगर जोडेर बाह्य सर्किट बनाउने तयारी थालिएको हो। यसका अतिरिक्त नेपाल, भारत, श्रीलंका, थाइल्यान्ड, बर्मा, भियतनाम र चाईनाका महत्वपुर्ण साइट जोडेर सिल्क रुटका रुपमा विकास गरिदैंछ।
    बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टले होटल, ट्राभल लगायत सिंगो पर्यटन क्षेत्रलाई फाइदा हुने सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष तथा मार्टका स्थानिय सहसंयोजक चन्द्रप्रकाश श्रेष्ठले बताए।

    Advertisement

    बुधबार, पुष २५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ३.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ४.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ७.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ८.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation