• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

वालिङमा अन्तर्राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुने


  •   शनिबार, पुष २१, २०७५ मा प्रकाशित
  • काठमाडौं– स्याङ्जाको वालिङमा अन्तर्राष्ट्रिय साइकल दौड प्रतियोगिता हुने भएको छ। साइक्लिङ प्रतियोगितामा एक सय किलोमिटर दुरी तय गरिएको छ।

    Advertisement

    वालिङ नगरपालिका र उद्योग वाणिज्य संघले संयुक्त आयोजना गर्न लागेको प्रतियोगिताको संयोजन ‘वण्डरफूल वालिङ समूह’ले गरेको छ।

    एकदिवसीय प्रतिष्पर्धा सातौं वालिङ महोत्सवको अवसरमा गर्न लागिएको हो। प्रतियोगिता माघ १८ गते हुनेछ। बिहान सात बजे सुरु हुने खेलको दुरी प्रतिस्पर्धीले १० घण्टामा पूरा गर्नैपर्छ।

    नेपाल साइक्लिङका लागि उत्कृष्ट गन्तव्य भएको जनाउँदै प्रतियोगिताका संयोजक दिनकर नेपालले भने, ‘उत्कृष्ट गन्तव्यमा आकर्षित गर्नका लागि रचनात्मक कार्यक्रम गर्न लागिएको हो।’

    एक सय किलोमिटर पहाडी बाटोमा पार गर्नु कठिन कार्य भएकाले साहसिक खेलबाट पहिचान गराउन प्रतियोगिता राखिएको उनले जानकारी गराए। उनले थपे, ‘प्याराग्लाइडिङमा उत्कृष्ट गन्तव्य स्थान स्याङ्जा भएकाले साइक्लिङ खेल पनि थप्न लागिएको हो।’

    प्रतियोगिको लागि बुधबारदेखि अनलाइन दर्ता सुरु गरिएको छ। प्रतियोगितामा सहभागी हुनका लागि नेपाल एमटिबी डटकम लग इन गरी रजिष्ट्रेसन गर्नुपर्नेछ।

    रजिष्ट्रेसनका लागि अन्तिम म्याद जनवरी २५सम्म तोकिएको छ। त्यसपछिका तीन दिनमा डबल शुल्क चुक्ता गरी रजिष्ट्रेसन गर्न सकिनेछ।

    स्वदेशी तथा विदेशी सहभागी हुने खेलमा टाइटल पुरस्कार ५ लाख रहेको छ। महिला प्रतिस्पर्धीबाट प्रथम हुनेले तीन लाख र पुरुषतर्फबाट प्रथम हुनेले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।प्रतियोगीले खेलका लागि नेपालीले ५ हजार रुपैयाँ र विदेशीले १ सय ५० डलर शुल्क बुझाउनुपर्नेछ। खेलको दुरीलाई चार चरण गरी ‘कट अफ’ मा विभाजन गरिएको छ।

    प्रतिस्पर्धीका लागि २५ किमी,५० किमी,७५ किमी र एकसय किमी दुरी निर्धारण गरिएको छ। सात बजे सुरु हुने खेलमा प्रतिस्पर्धीले १२ बजेभित्र २५ किमी दुरी पार गर्नैपर्नेछ।

    साइक्लिङका लागि गति सुस्त हुनेहरूका ध्यानमा राखि २५ किमि, ५० किमि,७५ किमि गरी विभाजन गरिएको संयोजक नेपालले जानकारी गराए।

    उनले भने ‘कुनै प्रतिस्पर्धीले ५० किमि दुरी पार गरेपछि अघि बढ्न नसके ५० किमि दुरी पार गरेको प्रमाणपत्र प्रदान गरिनेछ।’

    वालिङ खेल मैदानबाट प्रतियोगिता सुरु हुनेछ।

    प्रतिस्पर्धीका लागि साइक्लिङ रुट वालिङ खेल मैदान– मिर्दी–जगत, भञ्ज्याङ–केवरे–गह्रौंसुर–बराहकोट–करादी– बायँटारी– अकला– डुम्रे भञ्ज्याङ– शीरकोट –अमले तय गरिएको छ। निर्धारित रुट सकिँदा एक सय किलोमिटरको पूरा हुनेछ।

    एकदिवसीय साइकल म्याराथनमा पहिलो प्रतिस्पर्धा भएको बताइएको छ।

    शनिबार, पुष २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • २.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ३.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ४.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ५.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ६.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ७.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ८.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation