सनिउल्ला धोबी, कपिलवस्तु ।
कपिलवस्तुको हल्लानगरमा अटो रिक्सा चालकको ज्यान गएको छ । शिवराज नगरपालिका २ हल्लानगरमा गएराती करिब २ बजे रिक्सा चालक ओम बहादुर नेपालीको ज्यान गएको हो ।
आर्घाखार्ची ढकावाङ घर भएको ३३ बर्षिय नेपाली केही महिना देखी चन्द्रौटामा लु १ ह ६५४ नं को रिक्सा चालाउदै आएका थिए ।
राती पेट दुख्न थालेपछी झारफुक गराउन हल्लानगर पुगेका नेपालीलाई आफैले चालएको रिक्साले किचेर ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
Advertisement