• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

स्वास्थ्यचौकी बन्द भएपछि सरिताले घरमै फर्केर मरेको बच्चा जन्माईन


  •   बिहिबार, पुष ०५, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    बोम बहादुर परियार,प्युठान
    पढ्दा कहालिलाग्दो घटना छ। श्रीमान घरमा थिएन्न, ससुराल गएका थिए उनी। घरमा उमेर ढल्किएका सासू ससुरा बाहेक कोहि थिएन्न ।ऐरावती गाउपालिका ६ बिजुली चिउरापानीकी १५ बर्षीया सरिता श्रेष्ठलाई एक्कासी नानी पाउने ब्याथा लाग्यो। सनिबार राती १ बजेको समय । एक्लै उनी छट्टपटिनु बाहेक केही उपाय रहेन।उनका ससुरा सोम प्रसाद श्रेष्ठ घरमै बच्चा जन्मिन्छकी भन्ने आशमा थिए त्यसैले बिहान ५ बजेसम्म बाटो हेरिरहे । अहं, बच्चा जन्मिएन, उता बुहारिलाइ ब्यथाले झन पछि झन च्याप्दै गयो । त्यसपछी बल्ल सोम प्रसादले बुहारिलाइ अस्पताल लैजाने निधो गरे।घरदेखी ३ सय मिटर दुरिमा बर्थिङ सेन्टर थियो। नेपाल सरकारबाट सुरक्षित प्रसुति सेवाका लागि सुचिकृत स्वास्थ सस्था बिजुलि स्वास्थ्य चौकी बर्थिङ सेन्टरमा लगे । भरोषा गरेर अस्पताल पुगेका उनि त्यही चकित परे जब कोहिपनी कर्मचारी भेटिएन्न । श्रेष्ठ भन्छन” बर्थिङ सेण्टरमा कोहि कर्मचारी थिएन्न, ताल्चा ठोकिएको थियो।”फेरि उनी बुहारिलाइ त्यहि छोडेर स्वास्थ सस्थाका कर्मचारी बस्ने कोठामा पुगे। तर त्यहा पनि ताल्चा लागेको थियो । उता सरिता व्यथाले छट्पटीरहेकी थिईन ससुरालाइ झन तनाब भयो । बर्थिङ सेन्टरमा २४ घन्टा सेवा दिने कर्मचारी नभेटेपछि उनी बुहारिलाइ घरमा लिएर फर्के । फेरि उनले स्वास्थ चौकिमा कार्यरत अनमिलाई फोन गरे उनी पनि गाउको देवाली पुजामा गएकि रहेछिन ।आउन नभ्याउने जानकारी पाए उनले । अब उनले अरु स्वास्थ स्वयंसेबिकालाई गुहारे । केही बेरपछि बुहारिले सनिबार बिहान करिब ८ बजेतिर बच्चा त जन्माइन तर मरेको । सोही बेला एकजना गाउकी स्वास्थ स्वयंसेबिका आईन र बच्चा जन्मिसकेपछी सुत्केरिको केही हेरचाहा गरिन । मरेको बच्चा जन्मेपनी सरिताको काडा भने लामो समयसम्म नझरेको श्रेष्ठ बताउछन । सोम प्रसादलाई झन तनाब भयो । बुहारीलाई कतै केही पो हुनेहोकी ,,,? यस्तै यस्तै कुरा उनको मनमा खेलिरहयो । बेहिबेर पछि गाउका एक हेल्थ असिस्टेन्ट टुकाराम पोख्रेललाई फोन गरि उनलाइ लिन घरदेखी तल चुजाठाटी बजारमा गए । पोख्रेल जिल्ला अस्पताल प्युठानमा कार्यरत भएपनी चुजाठाटी उनको बसाइ थियो । पोख्रेल श्रेष्ठ को घरमा पुगेर सरिताको उपचार गरेपछी काडा पनि निस्कियो अहिले सरिता सकुसल रहेको पोख्रेल बताउछन । साएद समयमै स्वास्थ्य सस्थामा उपचार पाएको भए बच्चा सकुसल जन्मने स्थानीयहरुको भनाइ छ । त्यस्तै स्वास्थ चौकिका प्रमुख प्रहलाद चौधरीले घटनाको विषयमा आफू पनि दुखी रहेको बताए । उनले भने “घटना अकस्मात भयो” सरिताको सुत्केरी हुने मिती माघ २२ गते थियो त्यसैले आफू शुक्रबारको डिउटी सक्काएर चौरपानी साथिसंग गएको र २ जना अनमी बिदामा र बर्थिङ स्टाप एकजना कर्मचारी शुक्रबार घरमा गएको उनले बताए । आफुसंग फोन सम्पर्क नभएको कारण पनि एस्तो घटना घटेको ईन्चार्ज चौधरिले बताए । साथै उक्त वडाका अध्यक्ष चन्द्र रानाले सुत्केरिको काडा निकाल्न आएका हेल्थ असिस्टेन्ट पोख्रेललाई कस्को अनुमती लिएर काडा निकाल्न आएको भन्दै आफुलाइ फोन मार्फत धम्काएको पोख्रेल बताउछन ।
    १४ बर्समा बिबाह गरेकी सरिताको यो पहिलो गर्भ थियो । स्थानीय बिष्णु थापाले भनिन “समयमै हेल्थ असिस्टेन्ट टुकाराम पोख्रेल नआएको भए आमाको ज्यान पनि खतरा थियो।” साथै उनले भनिन ,, पछिल्लो समयमा स्वास्थय सस्थाबाट गुणस्तरीय सेवा नपाएको र स्वास्थ चौकिको लापरबाहीका कारण सकुसल बच्चा नजन्मेको बताईन ।

    बिहिबार, पुष ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation