• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

गाउँपालिकामा फ्री इन्टरनेट ।


  •   बिहिबार, पुष ०५, २०७५ मा प्रकाशित
  • टेकबहादुर शाही÷डोल्पा ।
    हिमाली जिल्लाको जगदुल्ला गाँउपालिकामा स्थानीय सरकारले नि–शुल्क इन्टरनेट प्रदान गरेको छ । स्थानीय सरकारको पहलमा दुरसञ्चार प्राधिकरणले वलर््डलिँकको नि–शुल्क इन्टरनेट सेवा प्रदान गरेको हो ।
    दुई बर्ष सम्मको लागि सँस्थागत रुपमा नि–शुल्क १ एमबिपिएस क्षमताको दू्रतगतिको इन्टरनेट वल्र्ड लिँक माफर्त जनतलाइ प्रदान गरिएको जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए । उनले भने जनताको सेवाको लागि इन्टरनेट नै पहिलो रैछ ।
    वल्र्डलिँकले गाँउपालिकाको कार्यालय,६ वटा वडा कार्यालय,तिनवाट स्वास्थ्य सँस्था,२ वटा माध्यामिक बिद्यालयमा गरि १२ वटा सरकारी सँस्थानहरुमा दुइ बर्ष सम्मको लागि नि–शुल्क इन्टरनेट जडान गरिएको वल्र्डलिँक परियोजनाका केन्द्रीय प्रमुख किरण देबकोटाले जानकारी दिए ।
    ‘देबकोटाले भने अहिले अरु निजि क्षेत्रका लागि कुनै पकेज बनेको छैन दुर सञ्चार प्राधिकरणले अनुगमन गरि सकेपछि मात्रै निजी क्षेत्रका लागि प्याकेज बनाएर सेवा प्रदान गर्नेछौ।’ हाल सरकारी सँस्थानमा एक एमबिपिएस क्षमताको नि–शुल्क इन्टरनेट प्रदान गरेको छौ ।
    डोल्पा जिल्लामै पहिलो स्थानीयतहमा द्रुत गतिको नि–शुल्क इन्टरनेट जडान गरि जनताको सेवामा सहज बनाउन पाउदा निकै खुसिको कुरा भएको गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले खुसि ब्यक्त गरे । उनले भने ‘जनताका हरेक सेवाहरु अनलाइनमा अपडेट गर्नुपर्ने हुदा वल्र्डलिँकको इन्टरनेटले प्रभाबकारी बनाएको छ ।’
    सबै वडापालिकामा नि–शुल्क इन्टरनेट छ कार्यालयको काम मात्रै नभएर नागरिकले पनि त्यसको फाइदा लिइरहेको वडा सदस्य राजबहादुर थापाले बताए । उनले भने डोल्पा जिल्लामै सबै भन्दा द्रुतगतिको इन्टरनेट जगदुल्ला गाँउपालिकाका नागरिकले लिन पाएका छन ।
    जिल्लाका अधिकाँश स्थानीयतहमा इन्टरनेटको समस्या खेपि रहेको बेलामा जगदुल्ला गाँउपालिकाका नागरिकले भने पहिलो पटक धित मर्ने गरि स्थानीय सरकारले प्रदान गरेको नि–शुल्क इन्टरनेटको उपभोग गरि रहदा निकै आनन्दको अनुभुति हुने स्थानीय हिराबहादुर थापाले खुसि ब्यक्त गरे ।
    पाँच बर्षमा जनताको काम गर र बिकास गर भनेर सरकारले दिएको बजेट र अधिकारको सहि सदुपयोग गर्ने र नमुना गाँउपालिका बनाउने सपना अनुसार काम गरि रहेको अध्यक्ष रोकायाले बताए । सरकारको बजेट खेर जान दिन्न जनताले महसुस गर्ने गरि बिकास र सेवा प्रदान गर्ने दावी गरे ।

    Advertisement

    बिहिबार, पुष ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation